ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

धान खेतीमा चक्लाबन्दीमा जोड दिने पालिकाहरुको प्रतिवद्धता

१६ असार २०८१, आइतबार
१६ असार २०८१, आइतबार

लमही, १६ असार ।

जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाइएको छ ।

धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आइएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार–प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरूलाई सचेत र जागरूक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश नाराले दिने विश्वास गरिएको छ ।

देशैभरी धान दिबस मनाएको छ । जस अन्तर्गत दाङका सबै पालिकाले धान दिबस मनाएका छन् । देउखुरीको लमही नगरपालिका, गढवा, राजपुर लगायत राप्ती गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव शनिबार सम्पन्न गरेका छन् ।

“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा बगर कृषि सहकारी संस्थाको आयोजना एवम् राप्ती प्रेस मञ्चको सह–आयोजनामा सो दिवस तथा महोत्सव सम्पन्न भएको हो ।

दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नाहनपुर स्थित करमकाशी चौधरी, देवीप्रसाद चौधरी र बसन्त चौधरीको करिब १५ कठ्ठा जग्गामा जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुद्वारा सामूहिक धान रोपाई गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरीयाले जानकारी दिए ।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन वृद्धि गर्न चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने, रासायनिक तथा प्रांगारिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गर्न आवश्यक रहेको बताए । लमही नगरपालिकाको सहयोग तथा कृषि सहकारी सस्थाको ब्यबस्थापनमा लमही–६ घुम्नामा एक कार्यक्रम बीच घान रोप्दै दिवस मनाइएको छ ।

कार्यक्रम बोल्दै लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले देउखुरी कृषिमा अत्याधिक कृषि उर्भरा भूमी भएको बताइन् । उनले अब निर्भाहमुखि खेती प्रणाली अन्त्य गरी व्यावसायिक खेतीलाई यांन्त्रिकरण गर्न आबश्यक रहेको बताइन् । त्यसैगरी लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी २१ औ धान दिबश मनाएको छ । भूमि तथा कृषि मन्त्रालयको आयोजना धान दिबस मनाएको हो ।

दाङमा सिचाइ सुबिधा भएका करिब ३५ प्रतिशत धान रोपाई सकिएको छ भने सिचाइ नभएका स्थानमा भने खडेरीका बिउ सुकेको बताउँदै बर्षा भए लगत्तै ब्याड राख्ने तयारमाी लागेको किसान बताउँछन् । लुम्बिनी प्रदेशमा १८ प्रतिशत रोपाइ सकिएको लुम्बिनी प्रदेश सरकार भूमी तथा कृषि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?