ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तिलोत्तमा–११ मा प्रथम कालिकास्थान सांस्कृतिक महोत्सव, ३ दर्जन कलाकार आउँदै

१६ असार २०८१, आइतबार
१६ असार २०८१, आइतबार

बुटवल, १६ असार ।

तिलोत्तमा–११ कालिकास्थान रुपन्देहीमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । आइतबार साँझदेखि सुरु हुने महोत्सव असार २७ गतेसम्म चल्नेछ ।

कालिका टोल विकास समितिको आयोजनामा हुने सांस्कृतिक महोत्सवमा ज्योती मगर, शान्तिश्री परियार, बद्रि पंगेनी, दुर्गेश थापा, समीक्षा अधिकारी, खुमन अधिकारी, अस्मिता डल्लाकोटी, रमेशराज भट्टराई, मञ्जु भट्टराईलगायत झण्डै ३ दर्जन कलाकारले आ–आफ्नो प्रस्तुती देखाउने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

कालिका टोल विकास समितिका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय कला, संस्कृतिको विकास गर्न र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवमा कालिकास्थान डान्स आईडल समेत राखिएकाले यसबाट स्थानीय कला र संस्कृतिको विकासमा ठूलो योगदान पुग्ने बताए । कालिकास्थान डान्स आइडलको बिजेतालाई नगद पुरस्कार समेत राखिएको मल्लले जानकारी दिए ।

महोत्सव हरेक दिन साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवमा बाल उद्यानका अतिरिक्त विविभ सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । त्यस्तै विभिन्न व्यापारिक स्टलहरु समेत महोत्सवमा राखिने छन् । महोत्सवका लागि १०० रुपियाँ प्रवेश शुल्क राखिएको र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट उपलव्ध गराइने उनले बताए ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक गणेश खत्री, भावना एम्यूजमेन्ट प्रालिका अजय बुढाथोकी, महोत्सवमा सहकार्य गरेका एनवी श्रेष्ठलगायतले महोत्सवबाट संकलित रकमको निश्चित प्रतिशत सामाजिक काममा खर्चिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?