ट्रेंडिंग:

>> लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन >> कर्मचारीले न्यायको अनुभूति दिलाउँदै सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन >> देउवाको सल्लाह अनुसार चुनावपछिको महाधिवेशन तालिका ल्याउँदै पूर्णबहादुर >> श्री मंगलमय बचत सहकारीको १८औं साधारण सभा सम्पन्न >> बिहार चुनावमा ९० प्रतिशत सांसद करोडपति, १३० जनामाथि आपराधिक मुद्दा दर्ता >> मकवानपुरको बुङ्दल खोलामा मोटरसाइकल खस्यो, २ जनाको ज्यान गयो >> ओलीको टिप्पणी : सरकारले मलाई र लेखकलाई थुन्नुलाई सुशासन ठान्दै छ >> निर्वाचन आयोगले नयाँ दल दर्ताको समय बढायो, मंसिर ६ सम्म निवेदन दिन सकिने >> निर्वाचन आयोगमा दल दर्ता : ७ खारेज, ७ नयाँ थपिए >> प्रसाईं समर्थित दलमा २७ सदस्यीय केन्द्रीय समिति, तारा झण्डा र जोडी पाइला चुनाव चिह्न >> सर्वोच्चमा मधेश मुख्यमन्त्री विवादको सुनुवाइ स्थगित >> प्रसाईंको अभियानबाट जन्मियो नागरिक बचाउ दल, माधव खतिवडा अध्यक्ष >> असोजमै भित्रियो २ खर्ब रेमिट्यान्स >> बाँकेमा पत्रकार महिलाको भेलाबाट १० बुँदे घोषणा पत्र सार्वजनिक >> लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाको नेतृत्वमा ढकाल >> नेपाल–भारत सीमाबाट आउजाउ गर्नेको विवरण राख्न भारतको प्रस्ताव >> मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलीय गठबन्धनका सांसदहरू धर्नामा >> त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट र फ्लडलाइट क्यानलाई हस्तान्तरण हुँदै >> बालेन, रवि, कुलमान लगायतका व्यक्तिहरूलाई एकै ठाउँमा आउन सुदन गुरुङको आग्रह >> नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानले गर्‍यो ५ निर्णय >> नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै >> गृहमन्त्री अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक >> मधेस प्रदेशको मुख्यमन्त्रीविरुद्धको रिट श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा >> सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले घट्यो >> अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई  >> नेपाल बैंकको गौरवशाली ८९ औँ वर्ष >> छाडा चौपाया व्यवस्थापनमा सकस  >> घटेन नदीजन्य पदार्थको तस्करी >> पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेल ३ रुपैयाँले महँगियो >> आज देशभरको मौसम कस्तो रहनेछ ? >> प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने >> बुटवलमा एमालेको बृहत जनप्रदर्शन र सभा >> चिकित्सक संघ र काउन्सिलमा चुनावी चहलपहल >> राप्ती प्रतिष्ठानमा पहिलो पटक सुरु भयो ओ एन्ड यम सर्वे  >> एनपीएलमा पुरस्कार राशि नबढ्ने, खेलाडी पुरस्कार पछि सार्वजनिक गरिने >> बुटवलमा एमालेको प्रदर्शन (तस्विरहरुसहित) >> खानेपानी संस्थाको चुनावमा कांग्रेस–एमाले गठबन्धन पराजित, रास्वपाको क्लिनस्वीप >> शान्ति चित्रकलामा आरआरकी दिइसा प्रथम >> रामग्राममा ३१ देशका १५ हजार पर्यटक >> मृत्युबाट अमरतातिर कसरी जाने ? >> सपनाको सपना ! >> पैसा कमाउने औषधीय गुणका बिरुवामा अनुसन्धान केन्द्रको जोड >> पण्डितपुरमा सुरु भयो पुनः उत्खनन >> देशभर चिसो बढ्दै : तराईका केही भागमा हुस्सु >> श्रमको ज्याला कतै एउटै कतै फरक >> मङ्सिर ५ सम्म मतदाता नामावली सङ्कलनको म्याद  >> बिहार विधानसभा : एनडीए गठबन्धनलाई दुई तिहाइ, भाजपा पहिलो दल >> विदेशबाटै मतदान : अधिकार र चुनौती >> देउवा दम्पती आइपुगे काठमाडौँ >> फर्निचर व्यवसायी संघमा काफ्ले

कार्बन न्यूनिकरण गर्न बर्दघाटमा वृहत सरसफाई

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

बर्दघाट,१५ असार ।   वातावरण दिवसको अवसरमा कार्बन न्यूनिकरण परियोजना प्लास्टिक फुटप्रिन्ट हटाउने अभियानू अन्तर्गत नवलपरासीको बर्दघाटमा वृहत सरसफाई कार्यक्रम गरिएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आफ्नो ६० अझै वार्षिकोत्सवको उपलक्ष्यमा बर्दघाट–त्रिवेणी सडक खण्ड र बसपार्क क्षेत्रको वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । उक्त सरसफाई कार्यद्वारा करिब सय बोरा प्लास्टिकजन्य फोहोर संकलन तथा विसर्जन गरिएको छ ।

उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं ४ का बर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बेदबिना तवारीले जुनसुकै धर्म र जातिका भएपनि आफ्नो गाउँ समाज सफा र स्वच्छ बनाउनुपर्ने दायित्व सबैको भएकोमा जोड दिंदै प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान तथा सरसफाइ कार्यक्रम एकदमै राम्रो र सराहनीय रहेको बताए । कार्यक्रमका संयोजक सरोज लामाले वर्तमान समयमा संसारमा वातावरण प्रदुषणको समस्या एकदमै जटिल बन्दै गइरहेकोले वातावरण प्रदुषणलाइ रोकथाम गर्न सरसफाईको कार्यक्रम, वृक्षारोपणको कार्यक्रम लगाएत अन्य जनचेतनामूलक कार्यक्रमहरू सबै निकायले प्राथमितामा राखेर गर्नुपर्ने बताए ।

लामाले मण्डली स्थापना भएको ६० वर्ष पूरा भएको र विश्वको १७५ वटा देशहरूमा स्थापना ३७ लाख भन्दा बढी सदस्यहरू भएको विश्वव्यापी सञ्जाल रहेको बताए । कार्यक्रममा बर्दघाटका प्रहरी नायब निरिक्षक चोप बहादुर केसी, वडा सदस्य जनक बहादुर रावल, शान्तीनगर टोल सुधार समितिका अध्यक्ष

होम बहादुर गुरुङ, समाजसेवी लक्ष्मीभक्त लामा लगाएतले परमेश्वरको मण्डलीले सामाजिक क्षेत्रमा गरेका कामको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?