ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

बुटवलका उद्योगी थैब काठमाडौंमा सम्मानित

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

बुटवल, १४ असार । रूपन्देहीको देबदह नगरपालिका भलुहीमा रहेको आवास इण्डष्ट्रिज प्रालिले नवप्रवर्तनकारी उद्यमी पुरस्कार पाएको छ । विहीबार काठमाडौंमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रूपन्देहीका उद्योगी यज्ञश्वर थैवलाई दुई लाख नगद सहित पुरस्कार प्रदान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोंच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा महवपूर्ण योगदान पुयाएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

उद्योग स्थापनाको पाँच वर्षको अवधीमै नेपालभर ब्राण्ड स्थापित गरेका थैवले पछिल्लो चार महिनादेखि काठमाडौंको नैकापमा समेत आवास इण्डष्ट्रिज प्रालिको शाखा संचालन गरेका छन् । स्कुल, क्याम्पस, होटल, पार्टी प्यालेस लगायतका क्षेत्रबाट ठूलो परिमाणमा कुर्चि टेबल, झुला लगायतका सामग्रीहरूको माग आएपछि काठमाडौंबाटै उत्पादन सुरु गरेको उद्योग हेरिरहेका थैबको भनाइ छ ।

आवास इण्डष्ट्रिज प्रालिबाट स्कुल क्याम्पसमा प्रयोग हुने डेस्क बेन्च, अफिस, पार्टी प्यालेस, होटल तथा रिसोर्टमा आउटडोर र इनडोर प्रयोग गरिने बुनेर बनाईएका कुर्ची टेबल, क्याफे तथा रेष्टुरेण्टका लागि सोफा, रिभल्भिङ कुर्ची, झुला, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार सोफा, डाईनिङ सेट लगायत ३ सयभन्दा बढी प्रकारका कुर्ची, स्टुल, टेबल तथा झुला उत्पादन हुन्छन् ।

आवास इण्डष्ट्रिजले रूपन्देही र काठमाण्डौमा गरि दैनिक १ हजार बढि कुर्ची तथा अफिस सामग्री उत्पादन गरी बजार पठाउने गरेको यज्ञश्वरले बताए । आवास इण्डष्ट्रिजले रूपन्देही र काठमाडौंमा गरि साढे दुई सय बढिलाई रोजगारी दिएको उनले बताए ।

पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण उद्योग व्यवसाय प्रभावित बनिरहेका बेला सरकारले दिएको पुरस्कारले उद्योग व्यवसायलाई थप बिस्तार गर्न हौसल मिलेको थैबले बताए । आवास ग्रुप रूपन्देहीमा मात्रै डेढ दर्जन बढि उद्योग तथा व्यापारिक प्रतिष्ठान सन्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?