Butwal Today

बुद्ध पव्लिकका शुभमले ल्याए ३.९१ जीपीए

१३ असार २०८१, बिहीबार
अ+
अ-

बुटवल ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा बुद्ध पव्लिक स्कुल देवदहका शुभम पन्थले ३.९१ जीपीए ल्याएका छन् ।

विद्यालयले देवदह नगरमै उनी प्रथम भएको दावी गरेको छ । विद्यालयका ११ जना विद्यार्थीहरूले ३.६ जीपीए भन्दा बढी अङ्क हासिल गरेको विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले जानकारी दिए ।