ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

वजेटमा असन्तुष्टीसहित शुरु सञ्चार संस्थाहरुको आन्दोलन स्थगित

९ असार २०८१, आइतबार
९ असार २०८१, आइतबार

बुटवल,९ असार ।   लुम्बिनीका विभिन्न संस्था संस्थाहरुले प्रदेश सरकारको सञ्चार वजेटमा असन्तुष्टी जनाउंदै थालेको आन्दोलन स्थगित भएको छ ।

२०८१ असार १ गते जारी गरेको आर्थिक बर्ष २०८१/०८२ को बजेट अपारदर्शी र मनोमानी भएको ठहर गर्दै आन्दोलन घोषणा भएपछि आन्तरीक मामिला तथा कानून मन्त्री दिनेश पन्थीको मन्त्रीस्तरीय निर्णयबाट माग सम्बोधनका लागि कार्यदल गठन भएको हुँदा आन्दोलन स्थगित गरिएको हो ।

प्रदेश सरकारले अघिल्लो आर्थिक बर्षमा संचारगृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्नु पर्ने, मिडियाको नाममा व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण, उपकरण खरिद र तालिम जस्ता शिर्षक राखी आफ्नो खल्तीको रकम छुट्टाए जस्तो गरि मन्त्रालयबाट दोहोरो, तेहोरो छुट्टाईएको रकम खारेज गर्नुपर्ने, लुम्बिनी प्रदेश सरकार र प्रदेश भित्रका स्थानीय तहबाट प्रकाशित प्रसारीत हुने विज्ञापनलाई प्रदेश भित्रकै सञ्चार माध्यम रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाईमा समानुपातिक वितरण प्रणालीका अधारमा सिधै प्रकाशित प्रसारीत हुने नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्नु पर्ने, सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गरी सबै खाले सञ्चार उद्योगहरु रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरुको विद्युत महशुलमा छुटको व्यवस्था गर्नु पर्ने, रेडियो र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन प्रदेशमा व्यवस्था गर्ने र दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन पहल गर्नु पर्ने मागहरु सहित आन्दोलन घोषणा गरिएको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजकमा सञ्चार समन्वय परीषद् लुम्बिनीका अध्यक्ष मिलन गाहा रहेका छन् भने सदस्यहरुमा नवराज कुँवर ( अध्यक्ष, प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी ), प्रतिनिधि ( नेपाल पत्रकार महासंघ, लुम्बिनी ) , नरेश केसी ( अध्यक्ष, राष्ट्रिय टेलिभिजन प्रसारक संघ, लुम्बिनी ),
युगराज वस्याल, (अध्यक्ष, ब्रोकाष्टिङ एशोसिएसन अफ नेपाल बान, लुम्बिनी), दिनेश पाण्डे (अध्यक्ष, एलायन्स फर कम्युनिटी मिडिया), राजु खराल ( अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ अकोराव, लुम्बिनी ) , गौतम भूसाल, (अध्यक्ष, अनलाईन मिडिया सोसाईटी), कमल रायमाझी, (प्रेस संयोजक, मुख्यमन्त्री कार्यालय, लुम्बिनी प्रदेश), कानून अधिकृत ( आन्तरीक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी ) र सदस्य सचिवमा राजेन्द्र प्रसाद पन्थी (आन्तरीक मामिला तथा कानून मन्त्रालय उपसचिव ) रहेका प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुंवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?