ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

लायन्स सिद्धबाबाद्धारा पाठेघरको क्यान्सरको निशुल्क परिक्षण

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल, ८ असार । पाठेघरको क्यान्सरबोर महिलाहरुमा सचेतना जगाउने उदेश्यका साथ रुपन्देहीमा पाठेघरको क्यान्सरको निशुल्क परिक्षण गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाले नया गाउस्थित आफ्नो सचिवालय परिसरमा वृहत निशुल्क स्वस्थ्य शिविर तथा विश्रामस्थल निर्माण गरि शनिबार उद्घाटन गरेको हो । सामाजिक कार्यमा अग्रसर लायन्सले वार्षिक कार्ययोजना अनुसार विशिष्टिकृत स्वस्थ्य शिविर अन्तरगत पाठेघरको क्यान्सरको जाच गरेको हो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै नगर विकासमा यहाका संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए । पालिका यहाका सामाजिक संघसंस्थाहरुको साथमा रहेर काम गर्न सधै तत्पर रहेको समेत बताए । लायन्सबाट शुरुवात भएको शवदाह स्थललाई ब्यवस्थित गर्ने, चारपालामा गौशाला ब्यवस्थापन र वडा नं १२ मा रहेको हेल्थ पोष्टमा १५ बेडको फिजियोथेरापी अस्पतालको अवधारणालाई अघि बढाईएको समेत उनले बताए ।

कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले नाम अनुसार नै लायन्स गतिशिल भएर सामाजिक काममा अग्रसर रहेको दाबी गरे । विश्वभरमा नै आफनो पहिचान बनाएको क्लब नेपालमा विभिन्न रचनात्मका कामबाट चिनिन सफल भएको उनले बताए । समुदायको हितलाई पहिलो प्राथमिकतामा राख्ने हुदा पनि क्लबको हरेक कार्यक्रम उत्कृष्ट हुने गरेको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष नारायण प्रसाद तिवारीले वार्षिक कार्ययोजना बनाएर सामाजिक कार्यमा अग्रसर रहेको बताए । वर्षमा एकपटक विशिष्टिकृत स्वास्थय शिविर, १२ पटक निशुल्क मुधमेह परिक्षण, रक्तदान, अनाथअपाङ आश्रमलाई सहयोग जस्ता रचनात्मक कामहरु गरेको उनले बताए । सचिवालय परिसरमा नगरपालिकाको सहयोगमा करीब ६ लाख रुपैया लागतमा बिश्रामस्थल निर्माण सम्पन्न गरि उद्घाटन गरिएको बताए ।
कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष डिल्ली शर्मा, फस्ट भिडिजि बालाराम भट्टराई, रिजन चेयर पर्सन दिपक श्रेष्ठ, पूर्वअध्यक्ष योगेश घिमिरे, टंक गैरे, रामप्रसाद बन्जाडेले सामाजिक हितमा लायन्सबाट भएका कामको चर्चा गरे ।

कार्यक्रमका संयोजक तुल्सी राम भण्डारीले पानासिया स्वास्थ्य क्लिनिक र नेशनल प्याथ ल्याबको समन्वयमा स्वास्थ्य शिविर गरिएको बताए । प्रसुती तथा महिलारोग विशेषज्ञ दिक्षा श्रेष्ठको नेतृत्वमा पाच जना चिकित्सकहरुबाट पाठेघरको जाच गरिएको थियो । यसैगरि फिजिसियन डा पाताल गिरिबाट स्वास्थ्य परिक्षण तथा अटिजम बारे सचेतनामुलक कार्यक्रम डा शान्ता शर्माले प्रस्तुति दिएकी थिइन । क्लबका कोषाध्यक्ष महेश पाण्डेको नेतत्वमा लिला भण्डारी, कबिता बस्नेत, सुजल केसी, विष्णु खाम्चाको टिमले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा स्थानिय वडा नं १२ का बासिन्दाहरुमध्ये ५० जना महिलाहरुको पाठेघरको क्यान्सरको जाचसहित ८० जनाको स्वास्थ्य परिक्षण र ७० जना बिरामीहरु फिजिसियनबाट परिक्षण भएको क्लबका सचिव डोलराज बश्यालले बताए । यसैगरि १४० जनाको मधुमेहको परिक्षण तथा निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?