Butwal Today

नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप

१ असार २०८१, शनिबार
अ+
अ-

बुटवल ।

नेपालले दक्षिण अफ्रिका विरुद्ध टि ट्वान्टी विश्वकपको समूह चरणमा टस जितेर फिल्डिङ रोजेको छ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन्। बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?