ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

बुटवल, १ असार ।

चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आयोजना तथा आदिवासी जनजाति चलचित्र महासङ्घ, लुम्बिनी प्रदेश समिति र मगर चलचित्रकर्मी सङ्घ, जिल्ला समिति रुपन्देहीको सह–आयोजनामा बुटवलस्थित होटल डार्सीसमा एक दिने विचार गोष्ठी तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा मगर चलचित्रकर्मी सङ्घ, केन्द्रीय समिति अध्यक्ष भिम मास्की रानामगरले मातृभाषामा चलचित्र निर्माण गरिरहेका र गर्न चाहनेहरूलाई आजको गोष्ठीले थप हौसला प्रदान गर्ने आशा व्यक्त गरे ।

त्यस्तै शिक्षासेवी एवम् भाषिक अभियन्ता भिम गुरुङले भाषा र संस्कृतिले नै हाम्रो पहिचान बचाउने भन्दै यसबारेमा सबै सचेततापूर्वक लाग्नुपर्ने औंल्याए ।

मन्तव्यका क्रममा नेपाल मगर सङ्घ, केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर बीरकट्टा मगरले भाषा प्रत्यक्ष अर्थसित पनि जोडिने भएको हुँदा आर्थिक सवलीकरणका लागि भाषा र लिपिलाई चलचित्र र लेखन पठनमा प्राथमिकता दिइनुपर्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घ, केन्द्रीय समितिका अध्यक्ष पुर्खजित राईले मातृभाषी चलचित्रमा काम गरिरहेका सङ्घ संस्थाहरूसित महासङ्घले सहकार्य गरिरहेको स्पष्ट पारे । अध्यक्ष राईले हामी आदिवासी यहाँको मूलवासी भएका कारण हाम्रो भाषा नेपालको मूल भाषा भएको र मूल भाषामा बनेका चलचित्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पु¥याउने महासङ्घको उद्देश्य भएको पनि बताए ।

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्देशन, निर्माण र प्रवद्र्धनमा योगदान पु¥याएका विभिन्न चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा मेजन पुनमगर, धनबहादुर गुरुङ र छविलाल ‘कोपिला’ चौधरी रहेका छन् ।

कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राई, मगर चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष भिम मास्की रानामगर, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका सदस्य एवम् चलचित्रकर्मी विश्वास आलेमगर, आदिवासी जनजाति चलचित्र महासंघ, लुम्बिनी प्रदेश समिति अध्यक्ष श्याम थापामगर, मगर चलचित्रकर्मी संघ, रुपन्देही जिल्ला अध्यक्ष टीका आलेमगर, प्राज्ञ एवम् मूर्तिकार यमबहादुर थापामगर, चलचित्र निर्माता तुल जी सारुमगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारुमगर, संघका केन्द्रीय समिति अनुशासन विभाग सदस्य उमेश थापा लाटोमगर, संघकै लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष तारा पुनमगर, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर महिला संघ, रुपन्देही जिल्ला समिति अध्यक्ष निर्मला थापामगर, थारु कल्याणकारिणी सभा, रुपन्देही जिल्ला अध्यक्ष कमल चौधरी, मगर चलचित्रकर्मी संघका पूर्व सचिव एवम् अभियन्ता शंकर गाहामगर, अभिनेत्री विना थापामगर, मरीना बलालमगर, अभियन्ता एवम् समाजसेवी अशोक पुनमगर, यम रानामगर, लोकनेश ढेँगामगर, थर्क बाह्रघरेमगर, ज्ञानसिंह रानामगर, मनोज थापा श्रीसमगर, सूर्यबहादुर श्रीसमगर, नन्दा बुढामगर, राधिका श्रीसमगर, फिल्मकर्मीहरू केशरजङ्ग थापामगर, वसन्त सिंजालीमगर, लेखक साहित्यकारहरू दुर्गा थापामगर, जेबी दर्लामी, जयन्ती मगर सरगम, पारस राहादीमगर लगायतले अन्तक्र्रियामा भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?