ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’

तिलोत्तमामा शिक्षक,स्वास्थ्यकर्मी र अभिभावकलाई सचेतना
३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

तिलोत्तमा,३२ जेठ । तिलोत्तमा नगरपालिकाको सामाजिक विकास समितिले अटिजम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक, नगरभित्रका स्वास्थ्य संस्थाका कर्मचारी र अटिजमको समस्या भएका बालबालिकाका अभिभावकलाई अटिजमबारे जानकारी गराउन कार्यक्रम गरिएको हो । स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या हो । सो अवसरमा बोल्दै नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले अटिजमको समस्या भएका बालबालिकाको क्षमता विकास, सम्मानपुर्वक बांच्न पाउने अधिकार सुनिश्चित गर्न पहिलोपटक वजेटमै उल्लेख गरेर यो कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा अटिजम रोग विशेषज्ञ डा। जस्मिनले स्नायुमा हुने गम्भीर खराबीका कारण बालबालिकामा अटिजमको समस्या देखिने र यो जन्मजात समस्या भएको बताइन् । यो समस्याले बालबालिकामा बौद्धिक र शारिरिक अपांगता हुन्छ । हरेक ५० जना बालबालिकामा एक जनालाई कुनै न कुनै प्रकारको अटिजमको समस्या हुने भन्दै डा. जस्मिनले माया,सद्भाव र प्रेमपुर्वक व्यवहारबाट उनीहरुलाई खुशी बनाउन सकिने बताइन् ।

अटिजम भएका बालबालिकामा पनि कुनै एक विशेष क्षमता हुने भएकाले त्यसलाई पहिचान गरी उनीहरुलाई प्रशिक्षण दिएमा आत्मनिर्भर बन्न सक्ने संभावना समेत हुने बताइन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगरभित्रका अटिजमको समस्या भएका बालबालिकाहरु भएका घर पत्ता लगाएर उनीहरुका पक्षमा काम गर्ने र उनीहरुलाई अपहेलित हुन नदिन शिक्षक,अभिभावक र स्वास्थ्यकर्मीलाई यस्ता कार्यक्रम निरन्तरता दिइने बताए । कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले स्पीच थेरापी, फिजियो थेरापी आदि उपचार विधिबाट अटिजमको समस्या कम गर्न सकिने र उनीहरुलाई परिवारका अभिभावक र समाजको माया र सद्भाव महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?