ट्रेंडिंग:

>> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

कक्षपति समाजको नेतृत्वमा महत्व

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३१ जेठ । कक्षपति समाज बुटवलको एघारौं साधारण सभा र पाँचौं अधिवेशनबाट महत्व कुमार कक्षपतिको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । बुधबार भएको अधिवेसनबाट समाजको वरिष्ठ उपाध्यक्षमा गणेश कुमार कक्षपति, उपाध्यक्षमा जबिन कक्षपति, सचिव रविन्द्र कक्षपति, सहसचिव सुरेशकुमार कक्षपति, कोषाध्यक्षमा दिनेश कक्षपति तथा सदस्यहरुमा राजु कक्षपति, यज्ञेश्वर कक्षपति, कल्पना कक्षपती, पिंकी कक्षपति, निशा कक्षपति, प्रजु पक्षपति र सन्देश कक्षपति निर्वाचित भएका हुन । एक

कार्यक्रममा बिच समाजका अध्यक्ष प्रविणलाल कक्षपतिले नवनिर्वाचित टिमलाई पद हस्तान्तरण गरेका छन । समाजका सुवर्णलाल कक्षापतिले कार्यक्रमको उद्घाटन गदै नेवारी भेषभुषा, खानपिन र भाषालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । समाजको सचिव पदमा रहेर लामोसमय योगदान दिएका महत्वकुमार कक्षपतिले नेतृत्व ग्रहण गर्दै एकआपसमा सद्भाव, सामिप्यता र सहभागिताको मन्त्रलाई आत्मसात गर्दै वर्षभरि नै विविध कला, संस्कृति र संस्कार संरक्षणका कार्यक्रमहरु गर्ने बताए ।

यसैबिच नेवारी चाड सिथी नखको अवसरमा कक्षपति समाज बुटवलको कुल पूजा समेत सम्पन्न भएको छ । करीब १० वर्ष अगाडि बुटवल क्षेत्रका वरिपरि छरिएका कक्षपति दाजुभाईहरुलाई एकत्रित गरी समाजको निर्माण भएको निवर्तमान अध्यक्ष डा. निरञ्जनलाल कक्षपतिले स्करण गरे ।

कार्यक्रममा समाजका सचिव दिनेश कक्षपतिले १० वर्षको अवधिमा भएका गतिविधिबारे जानकारी दिएका थिए । समाजमा हाल रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी, चितवन, बाँके, प्युठान जिल्लाका कक्षपति दाजुभाईहरु जम्मा भएर कुल पूजा गरी प्रसाद ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?