ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

युके अध्ययनमा युवाको चासो

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ । पछिल्लोसमय युके अध्ययनमा जाने युवाहरुको चासो बढेको छ । अष्टे«लिया, अमेरिका, जापानसंगै पछिल्लोसमय युके (लण्डन) का विश्वविद्यालयमा अध्ययन जाने युवाहरुको संख्यामा समेत वृद्धि भएको हो । अध्ययनमा जाने पहिलो देशबाट भिसा रोकिदा युके धेरैको रोजाई बनेको छ । वैदेशिक अध्ययनमा जाने विषयमा अभिभावक, विद्यार्थीहरु धेरै सोचबिचार गरेर निर्णय लिनुपर्ने रियल ड्रिम एजुकेशन कन्सल्टेन्सी प्रालिका म्यानेजिङ डाईरेक्टर बसन्त नेपालको सुझाव छ । राम्रो ज्ञान बिना जादा धेरै दुख पाएका उदाहरणहरु रहेको उनि बताउछन । २१ वर्षदेखि युके अध्ययनमा जाने विद्याथीहरुलाई मद्यत गर्दै आएको लामो अनुभवबाट यसमा आउने चुनौतीबारे आफुहरुलाई ज्ञान रहेको उनी बताउछन । ब्याचलर अध्ययनमा जाने विद्यार्थीले कमाएर फि तिर्छु भन्ने मानसिकता हटाउनुपर्ने उनको सुझाव छ । आफनो करियर बनाउन जाने हुदा त्यसमा जोड दिनुपर्ने उनको तर्क छ । ‘अहिले युके अध्ययनमा जान सेप्टेम्बर ईन्टेकको नेपालमा भर्ना शुरु भएको छ ।’—उनले भने । विद्यार्थी र अभिभावकहरुसमेत आफनै ठाउमा सम्पूर्ण जानकारी दिने गरि बुटवलमा मंगलबार युके विश्वविद्यालय सम्बन्धित विज्ञहरुसंग अन्तरक्रिया कार्यक्रम चलाईएको उनले बताए । पढाईको मोड्युल, भर्ना रकम, खर्चका अन्य कुराहरु बुझ्न कार्यक्रम मद्यत मिल्ने उनले बताए ।

कार्यक्रममा युनिर्भसिटि अफ ईष्ट लण्डनका स्टुडेन्ड रिक्युमेन्ट विभाग, नेपालका सल्लाहकार असिम घिमिरेले काठमाडौं बाहिर गरिएको यो कार्यक्रम बिद्यार्थीहरुलाई धेरै उपयोगी हुने बताए । विद्यार्थीहरुको तर्फबाट अध्ययनमा लाग्ने खर्च, विषय छनौट जस्तोकी विजनेश म्यानेजमेन्ट, हस्पिटालिटि तथा पोष्ट ग्रायजुएट विषयमा एमबिएको बारेमा धेरै प्रश्नहरु आएको उनले बताए । अन्य देश र लण्डनमा अध्ययनमा जादा हुने फरकपना बुझाउन समेत मद्यत मिलेको उनले बताए ।

कार्यक्रममा युनिर्भसिटि अफ वरसेस्टरका एकेडेमिक हेड जोहन गार्डनरले उत्कृष्ट ईभेन्ट भएको भन्दै यो बुझाईले उनिहरुमा बैदेशिक अध्ययनमा रहेका नकारात्मक कुराहरु मेटाउन मद्यत मिल्ने बताए । भर्ना प्रक्रियाका बारेमा विश्वविद्यालयका सम्बन्धित सरोकारवालासंग प्रत्यक्ष पार्टनर भएको हुदा पनि सहज रहेको उनले बताईन । विद्यार्थीको आवश्यकता, ईगलिस, प्रि ईन्टरभ्युसंगै अफर लेटर पाउने उनले बताए ।
कार्यक्रममा युनिर्भसिटि अफ वरसेस्टर स्टुडेन्ट रिक्युरिमेन्टका रिजनल म्यानेजर लरेन ज्याक, योर्क सेन्ट जोहन युनिर्भसिटिका बिजनेश डेभलोपमेन्ट म्यानेजर भिक्टोरिया लार्ज, युसिबिका स्टुडेन्ट रिक्युरिमेन्टका एडभाईसर समिता सुब्बाले कम्युटर साईन्स, ब्यवस्थापन, होटल म्यानेजमेन्ट, नर्सिङ विषयको अध्ययनमा विद्यार्थीहरुलाई युकेका विश्वविद्यालयमा राम्रो अवसर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?