ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान
टि–२० विश्वकप

नेदरल्याण्ड्समाथि छैटौँ जितको दाउमा नेपाल

२२ जेष्ठ २०८१, मंगलवार
२२ जेष्ठ २०८१, मंगलवार

बर्दघाट, २२ जेठ । टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ सँस्करण संयुक्त राज्य अमेरीका र वेष्ट इन्डिजमा शुरु भएको छ । विश्वका उत्कृष्ट २० देशमा पर्न सफल भएको नेपाल पनि प्रतियोगितामा सहभागिता जनाएको छ । टि ट्वान्टी विश्वकपमा नेपालको यो दोश्रो उपस्थिती हो । यसअघि सन २०१४ मा बँगलादेशमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो । जारी विश्वकपमा सहभागी २० टोलीलाई ४ समुहमा विभाजन गरी लिग चरणका खेलहरु भइरहेका छन् जसमा नेपाल समुह डी मा परेको छ ।

समुह डि लाई ग्रुप अफ डेथ पनि भनिएको छ । समुह डी मा नेपाल सहित दक्षिण अफ्रिका, श्रीलँका, नेदरल्याण्ड्स र बँगलादेश रहेका छन । जसमा नेदरल्याण्ड्स बाहेक अन्य देशहरु टेष्ट मान्यता देशहरु हुन । समुह डि अन्तर्गत रहेका नेपाल र नेदरल्याण्ड विचको खेल नेपाली समय अनुसार मंगलबार राती सवा ९ बजेबाट सुरु हुँदैछ । विश्वकप क्रिकेटमा पहिलो पटक आमनेसामन हुन आँटेका यि दुइ देश अन्तराष्ट्रिय टि ट्वान्टी क्रिकेटमा अहिलेसम्म १२ पटक आमने सामने भएका छन । जसमा ६ पटक नेदरल्याण्डस र ५ पटक नेपाल विजयी भएका छन भने एक खेल नतिजा विहिन रहेको छ । नेपाल आजको खेलमा जित हासिल गर्दै जित संख्या बराबरी गर्ने र दोश्रो चरण प्रवेशको लागि प्रयासरत रहने छ ।

सुरुवाती ६ खेलमा नेपालले २ र नेदरल्याण्डले ३ खेलमा जित हात पारेका थिए एक खेल नतिजा विहिन थियो । नेपाल र नेदरल्याण्ड विच पहिलो खेल सन २०१५ मा भएको थियो जसमा नेदरल्याण्ड्स विजयी भएको थियो भने दोश्रो खेलमा नेपालले जित हात पारेको थियो । तेश्रो, चौथो पाँचौ खेलमा लगातार नेदरल्याण्ड्स विजयी हुँदा नेपालले भने निराशाजनक प्रदर्शन गरेको थियो । नेदरल्याण्ड्स विरुद्धको खेलमा सन २०२१ भने नेपालको लागि निकै सुखद रह्यो । टियु ग्राउण्डमा सम्पन्न ३ खेलमा २ मा जित हात पार्दै उपाधि कब्जा गरेको थियो । यस्तै सन २०२४ मा सम्पन्न खेलमा पनि ३ खेलमा २ मा जित हात पार्न सफल रहेको थियो । पछिल्लो वरियताक्रममा नेपाल भन्दा नेदरल्याण्ड्स २ स्थान माथी छ । नेदरल्याण्डस १५ औँ र नेपाल १७ औँ स्थानमा छन । तर पछिल्ला खेलहरुमा नेपाल नेदरल्याण्ड्स माथी हावी भएको छ । पछिल्लो ६ खेललाई विश्लेषण गर्दा ३ खेलमा नेपाल र ३ खेलमा नेदरल्याण्ड्स विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?