Butwal Today

कस्तो छ लुम्बिनीको नीति तथा कार्यक्रम ? (पूर्णपाठसहित)

२१ जेष्ठ २०८१, सोमबार
अ+
अ-

बुटवल, २१ जेठ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

हेरौं पूर्णपाठ