ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

लायन्सका अध्यक्षहरुलाई अभिमुखीकरण प्रदान

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२४÷०२५ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त ब्यक्तित्वले एक बर्ष सम्म लायन्स क्लवले गर्ने रणनीतिहरु, सामाजिक क्रियाकलाप, दायित्वको विषयमा बिभिन्न तालिम र मोटीभेशनल प्रशिक्षण प्रदान गरिएको थियो । बर्ष २०२३÷०२४ का गभर्नर अर्जुनमान संैजुले लायन्सवादको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एच का निवर्तमान गभर्नर दिनेश कुमार श्रेष्ठले एल.सी.आइ.एफ.बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ३२५ आइ का वर्तमान गभर्नर चन्द्र कुमार केसी ले कसरी सफल र नमुना अध्यक्ष बन्न सकिन्छ भनेर उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा इलेक्ट डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले ग्लोबल कष्ट अन्तर्गत डाईबेटिज, ईन्भाईरमेन्ट, हंगर, भिजन, चाईलहुड क्यान्सर, युथ, ह्युमेट्रिन फोर्स, डिजाष्टर रिलिफ लगायतका विषयलाई प्रथमिकतामा राखेर यो बर्ष काम गर्ने बताउँदै सोही प्रकृतिको प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा सामाजिक उद्यमशिलता सम्बन्धी मुकुन्द ज्ञवालीले प्रशिक्षण प्रदान गरेका थिए भने असल मिटिङ्ग कसरी सञ्चालन गर्ने र सफल बन्ने भन्ने बिषयमा राजिव गौतमले प्रशिक्षण दिए । सदस्यता किन आवश्यक छ भनेर एम.एल. पाण्डेले, सचिवालयमा कसरी समन्वयात्मक रहेर काम गर्ने भनेर प्रथम इलेक्ट गभर्नर बालाराम भट्टराईले, लायन्स कोड अफ कम्डक्ट र लायनिज्म मा दोश्रो इलेक्ट गभर्नर सन्दीप कसौधनले प्रशिक्षण दिएका थिए ।

यसैविच, कपिलवस्तुको चन्द्रौटामा तीन दिने डिष्ट्रिक क्याविनेट अफिसरहरुको लागि प्रशिक्षमा समेत प्रदान गरिएको छ । कार्यक्रममा लायन्स ईन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले प्रशिक्षण दिएका थिए । यस्तै रमण भट्राई, खगेन्द्र सिटौला, चन्द्र कुमार केसी, अर्जुनमान सैजु, सन्दीप कसौधन लगायतले प्रशिक्षण दिएका थिए ।

इलेक्ट डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सफलता संभव छ भन्ने मुल नाराको विषयमा प्रशिक्षण दिएका थिए । सोही कार्यक्रममा लायन्सको लोगो अनवारण समेत गरिएको थियो । बर्ष २०२४÷०२५ का कोषाध्यक्ष प्रकाश कुमार श्रेस्ठले सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यकालको शुरुवात देखि नै स्कुलिङ कार्यक्रमलाई फरक तरिकाले अगाडी बढाइएको सचिव माधव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?