ट्रेंडिंग:

>> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई राजनीतिक हस्तक्षेप नगरी पूर्ण कडाइका साथ कार्यान्वयनमा लैजान जोड

१५ जेष्ठ २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार

लमही, १५ जेठ ।

सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन २०७९’ को राजनितिक हस्तक्षेप नगरेर कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला सबैले बताएका छन् ।

नेपाल चिकित्सक संघ काठमाडौंको आयोजनामा मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ऐनको प्रचार–प्रसार कार्यक्रममा वोल्ने सरोकारवालाले कानुन आउनु अहिलेसम्मकै स्वास्थ्यकर्मिहरुको ठुलो पुजि र उपलब्धी भएको भन्दै यसको सही कार्यान्वयन गरेर कानुनि राज्यको स्थापना गर्नुपर्ने बताएका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले ऐन आउनु सुखद पक्ष भएको भन्दै स्वास्थ्यकर्मिहरुले पनि विरामि मैत्री वातावरण बनाउन लाग्नुपर्ने बताए ।

‘चिकित्सकहरुले कम्तिमा पनि २ मीनेट भएपनि विरामीको पक्षलाई काउन्सिलिङ गर्न जरुरी छ, त्यसले आत्मीयता बढ्छ, हामि सकभर विरामिसंग वोल्नै नपरोस भन्ने चाहन्छौ–उनले भने–‘विरामिले चिकित्सकसंग छोटो समय विताउछ, तर, नर्स, स्वास्थ्यकर्मिहरुसंग धेरै समय विताउने भएकाले राम्रो वातावरण बनाउने कुरामा दुवै पक्षले ध्यान दिन जरुरी छ ।’ ऐनले चिकित्सकको मनोवल उच्च राख्न र कामप्रति अझ जिम्मेवारी र जवाफदेहीता बनाउन सहयोगि भुमिका खेल्ने उनको भनाई छ । यसै गरेर कार्यक्रममा वोल्दै घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पर्ने गरी घटाईएका अस्वाभाविक घटनाहरुका कारण स्वास्थ्यकर्मिको मनोवल खस्कदै जाने भन्दै स्वास्थ्यकर्मीहरुले आफ्ना कमिकमजोरी सच्याउदै लगे कानुन कार्यान्वयन गर्ने वातावरण वन्दै जाने बताए ।

अस्पतालहरुमा घटना घटेपछि आर्थिक लाभका लागि केही पेशेवर समुह पीडितको नाममा आउने भन्दै त्यस्ता समुहलाई सबै मिलेर पुर्णरुपमा निरुत्साहीत गनुपर्र्ने बताए । पिडितलाई पैसा दिएर मिलाउन खोज्दा घटना स्विकारेको जस्तो देखीन जाने भन्दै कुनै पनी स्वास्थ्यकर्मिहरुको लापरवाही नभएको अवस्थामा कानुनको सहारा लिनुपर्ने विचार ब्यक्त गर्नु गरे ।

त्यस्तै तुलसिपुर उपमहानगरका मेयर टिकाराम खड्काले कुनै पनि चिकित्सकले उपचारकोक्रममा लापरवाही गरे पिडित पक्षले स्वास्थ्यकर्मि र स्वास्थ्यसंस्थामाथि आक्रमणमा नउत्रि कानुन अनुसार मुद्धा हाल्नुपर्ने बताउदै गल्ती कमजोरी गरे चिकित्सकपनि जेल जाने बताए । यसैगरेर नेकपा एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठले दाङमै भएका केही स्वास्थ्य संस्थामाथिका घटनाहरु निजि मेडिकल ब्यवसायि उक्साहटमा र चिकित्सकको अनावश्यक आन्तरीक प्रतिष्पर्धाका कारण हसनृ गरेको घटना सुनाउदै पेशागत मर्यादामा रहेर काम गरेर कसैले पनि केही गर्न नसक्ने र अस्पतालमा घटना घटे लगत्तै पुग्ने केही आर्थिक पेशेवर समुहलाई निरुत्साहीत गर्नुपर्ने पनि तर्क गरे ।

कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले ऐनको पूर्णरुपमा कार्यान्वयन गर्न सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी ऐन आएको भन्दै चिकित्सकहरुको पनि आफ्नो पेशागत मर्यादामा बस्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?