ट्रेंडिंग:

>> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा
उजिरसिह वडा कप २०८१

वडा नं. ३ र ११ को उपाधि दाबेदारी

६ जेष्ठ २०८१, आइतबार
६ जेष्ठ २०८१, आइतबार

बुटवल, ६ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ को उपाधिका लागि डिफेन्डिङ च्याम्पियन वडा नं. ३ र वडा नं. ११ बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा आईतबार भएको पहिलो सेमीफाईनलमा वडा नं.३ ले वडा नं. १० र वडा नं. ११ ले वडा नं. १ लाई पाखा लगाउदै उपाधि दाबेदारी पेश गरेको हो । फाईनल खेल मंगलबार हुने समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।

नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. ३ ले निर्धारित २० ओभरमा १४४ रनको योगफल तयार गरेको थियो । उसका लागि सुरज सारुले ४१ बलमा शानदार ५५ रनको अर्धसतकिय पारी खेले । रबिन सुवेदीले १० बलमा २४ रनको योगदान दिए । वडा नं. १० का गजेद्र गुरुङ र तौसिफ आलमले समान २—२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. १० भने १५.६ ओभरमा केवल ७८ रनमा समेटियो । उसका लागि अभिषेक ठाकुरले २८ बलमा ३२ तथा विबेक शर्माले १८ बलमा १४ रनको योगदान दिए । कम स्कोरमा रोक्न वडा नं. ३ का सन्देश भण्डारीले ५ तथा सुरज सारुले ३ बिकेट लिए । खेलमा वडा नं ३ का सुरज सारु प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १ ले निर्धारित १९.३ ओभरमा सबै बिकेट गुमाएर ११४ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि राहुल शर्माले ४२ बलमा ४३ तथा आदेश बरुणले २६ बलमा ३८ रन बनाए । वडा नं. ११ का प्रकाश गिरी ३ तथा जगत क्षेत्रीले २ बिकेट लिए । मध्यम स्कोरलाई वडा नं. ११ ले ७७ ओभरमा केवल ३ बिकेटको नोक्सानीमा भेटायो । वडा नं. ११ का दिप्सनले २३ बलमा ३९, प्रकाश गिरीले ७ बलमा १८ तथा सुभमले ६ बलमा २५ रन बनाए । वडा नं. १ का आजाद अहमदले २ तथा अजय चौधरीले १ बिकेट लिए । वडा नं. ११ का प्रकाश गिरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?