ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रगत खपत घटाउने बिकल्प खोजौ

रुपन्देहीमा हाल दैनिक १२० युनिट रगत माग रहेको छ । मृगौलाका बिरामी, शल्यक्रिया गर्ने लगायत उपचारमा रहेको बिरामीमा रगतको खपत हुने गरेको छ ।
२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

बुटवल, २ जेठ । रुपन्देहीमा रक्तदाता, रगत संकलन कार्यसंगै रगतको माग बढ्दो छ । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्रबाट न्युनतम दैनिक १२० युनिट खपत हुने गरेको छ । रुपन्देहीका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु दैनिकजसो रक्तदान कार्यक्रम गर्दै आएको छ । तर पनि हरेक दिन रक्त संचार सेवा केन्द्रमा बिरामीका आफन्तहरुको भिड भेटिन्छ । मृगौलाको उपचार र शल्यक्रियाका विरामीहरुको ठूलो संख्याका कारण रगतको माग बढ्दै गएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री बताउछन । रगतको माग दैनिक बढ्दा अब भने यसको खपत न्युनिकरणमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘कसरी हुन्छ रगत खपत कम गराउनेतर्फ जोड दिनुपर्छ ।’—उनले भने । चिकित्सक, ब्लड बैक र सामाजिक संघसंस्थाहरुको समन्वय भए यो सफल हुन सकिने उनले बताए । यसैगरि १७ वर्ष पूरा भएसंगै जन्मदिनलाई रक्तदान गर्ने अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

रुपन्देहीमा वार्षिक रुपमा रक्तदाता र रगत संकलन बढ्दा रगतको खपतमा पनि कमी नआएको उनले बताए । ‘यहि अवस्था रहे रगतको भयाभव अवस्था आउन सक्ने अवस्था सक्छ ।’–उनले भने । यहाका संघसंस्थाहरुले अभियान थाल्नुपर्ने उनले सुझाव दिए । वैदेशिक रोजगारमा युवाहरु विदेशिने क्रम बढ्दा रक्तदान गर्ने युवा अभाव हुने देखिएको उनले बताए । रुपन्देहीमा वार्षिक रुपमा रक्तदाता र रगत संकलन बढेपनि रगतको खपतको विषय चिकित्सकहरुबाट अवस्था हेरिकन माग गर्नुपर्ने उनले सुझाव दिए ।

यसैबिच रोटरी क्लब अफ बुटवल डाउनटाउन क्लबको २३ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

विहिबार नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको भवनमा भएको कार्यक्रमको रोटरी ईन्टरनेश्नल ३२९२ जोन २५ का एजी सुनिल श्रेष्ठले उद्घाटन गर्दै रोटरी संस्थागत रुपमा स्वस्थ्य, शिक्षा र समाजको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष कमला हमालले विभिन्न रक्त समुहको रगत अभावलाई पुरा हुने गरि रक्तदान कार्यक्रम गरिएको बताईन । बिरामीका आफन्त रगत लिदा एक जनाअर्को ब्यक्तिको रिप्लेस गर्नुपर्ने र कतिपय अवस्थामा त्यो उपलब्ध नहुने भन्दै उनले क्लबबाट सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताईन । कार्यक्रमका संयोजक दलबहादुर क्षेत्रीले ५० युनिट रगत संकलन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?