Butwal Today

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

१ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्।
बैठकमा उनलाई नेपाल सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?