ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

बुटवल, २८ बैशाख । शारिरिक ब्यायाम र सुगठनका खेलाडीहरुलाई लक्षित गरि मणिग्राममा जिम सेन्टर शुभारम्भ गरिएको छ । लामोसमयदेखी शारीरिक सुगठनमा लागेका युवा बिबेक पाण्डेले मणिग्राम ४ नम्बरमा द वेलनेस जिमको शुभारम्भ गरेका छन । लुम्बिनी ईन्जिनियरिङ कलेजबाट पढाई सकेर पाण्डे अहिले ईन्जिनियरिङ पेशमा समेत आवद्ध छन ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शारिरिक रुपमा स्वस्थ्य रहेमात्र मानसिक स्वस्थ्य हु्ने तर्क दिदै जिवनशैली सुधार्न समेत ब्यायामशाला उपयोगी हुने बताए । समाजमा विभिन्न उमेर समुहका ब्यक्तिहरुलाई स्वस्थ्य रहनमात्र नभई ब्यवसायिक खेलाडी उत्पादनमा समेत नीजि ब्यायामशालाको योगदान रहदै आएको उनले बताए ।

कार्यक्रममा ब्यायामशालाका संरक्षक मुक्ति प्रसाद पाण्डेले सबै उमेर समुहलाई स्वस्थ्य राख्न ब्यायामको महत्व हुने भन्दै ब्यायामशाला शुभारम्भ गरेको बताए । नाम अनुसार नै प्रतिष्ठित कम्पनीका सामग्रीहरु राखिएको उनले बताए । करीब ७० लाख रुपैया लागतमा संचालनमा ब्यायामशाला शुभारम्म गरिएको उनले बताए । रोग लाग्न भन्दा अघि नै सचेत हुन जरुरी रहेको भन्दै ब्यायामशाला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्यालले फिटनेश समाजलाई सुन्दर बनाउने पेशाका रुपमा रहेको बताए । यो आनीबानी र रुचिको विषयका रुपमा ब्यायामशालालाई जोड्ने गरि अभियान चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा देवदह भुलुहीस्थित कामधेनु गौशालाका संरक्षक गोब्रती महाराज सोमराजले मानव जिवन स्वास्थ्य राख्नु सबैभन्दा चुनौती देखिएको भन्दै स्वस्थ्य रहन नियमित ब्यायाम जरुरी रहेको बताए । आहारबिहारकै कारण मानिसहरुमा मोटोपना लगायतका समस्या र यसबाट सबै रोगहरु उत्पन्न भैरहेको उनले बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाका अदालतका न्यायाधिश ईश्वरी भण्डारी, नेता दधिराम न्यौपाने, निर्मला शर्मा, पुर्वनगरप्रमुख हिरा क्षेत्री, नेका नगरसभापति हरिलाल पाण्डे, राममणी क्याम्म्पसका क्याम्पस प्रमुख तारा पराजुली, पुर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष नेत्र प्रसाद बेल्बासे, साहित्यकार मुरारी पराजुलीले ब्यायामको महत्वबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?