ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लायन्स बुटवल स्टार्समा अर्याल

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

बुटवल, २५ बैशाख ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२४—२०२५ को लागि नयाँ नेतृत्वको निर्वाचन आइतबार भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा भुपेन्द्र अर्याल निर्वाचित भएका छन् ।

१५ जना नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन जिसी, द्वितीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, तृतीय उपाध्यक्षमा किरण कुमार केसी, सचिवमा रामबहादुर शाही, कोषाध्यक्षमा गोकुल तिवारी, पि.आर.ओ पिताम्बर अर्याल, सह–सचिवमा अब्दुल सलामत चयन भएका हुन् ।

यस्तै सह–कोषाध्यक्षमा कृष्ण घर्ती, निर्देशक हेल्थ डा.अन्जनी बर्नवाल, विजय प्रधान, सन्तोष गुप्ता, टेल—ट्वीटर नविन पन्थी, टेमरमा कमलेश कसौधन निर्वाचित भएको निर्वाचन आयुुक्त विजय बर्नवालले जानकारी दिए ।

लायन्स ३२५ वि पि नेपालका इलेक्ट द्वितीय भाईस डिष्ट्रिक गभर्नर तथा संस्थापक अध्यक्ष सन्दिप कसौधनले नवनिर्वाचित पदाधिकारीहरलाई शुभकामना दिदै सामाजिक काममा लायन्सकै ईतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे ।

यस्तै कार्यक्रममा पूर्व अध्यक्ष सिनियर डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठले क्लवको गरिमा अझै बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । कार्र्यक्रममा बोल्दै पूर्व अध्यक्ष तथा इलेक्ट जि एस टि एम एल पाण्डे, पूर्व अध्यक्ष तथा इलेक्ट एरिया को चिफ दिपक भट्टराई, पूर्व अध्यक्ष तथा इलेक्ट जोनचेयर पर्सन एन्जील खानले क्लवलाई सबैसंगको हातेमालो समेत आवश्यक रहेको भन्दै सोही अनुसारको काम क्लवले अगाडि बढाउनेमा विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?