ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन  मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण

सातौ पटक शिविरमा ३ हजार ५ सय जनालाई सेवा
२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

बुटवल, २२ बैशाख । विवान फार्मेसीको तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा पारेर फार्मेसीले निशु्ल्क र विशेष छुट सहित सातौ स्वस्थ्य एवं ल्याब परिक्षण कार्यक्रम गरेको छ । शनिबार औपचारिक कार्यक्रमको नेपाल औषधी ब्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने उद्घाटन गर्दै ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा गरेको कामको प्रशंसा गरे ।

विवान फार्मेसी रुपन्देहीमा नै मापदण्ड पुरा गरेको एकमात्र स्वास्थ्य सेवा दिने फार्मेसीका रुपमा रहेको एमडी दिपक ढकालले दाबी गरे । ‘फार्मासिष्टबाटमात्र औषधी वितरण गर्दै आएका छौ ।’—उनले भने । स्वास्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा समेत आफुहरु स्थापनाकालदेखी नै सेवा गर्दै आएको उनले बताए । सातौ पटक शिविर संचालन गर्दा करीब ३ हजार ५ सय जनालाई सेवा दिईएको फार्मेसीका एमडी ढकालले बताए । छैटौ पटकसम्म निशुल्क औषधी वितरण समेत गरिएको उनले बताए । यसपटक ३ दिने कार्यक्रममा निशुल्क सुगर र अन्य ल्याब परिक्षणमा छुट दिईएको उनले बताए । वैशाख २२ र २३ गते दुई दिनसम्म विशेषज्ञ चिकित्सकबाट परिक्षण र परामर्श सेवा दिईने उनले बताए । स्त्रीरोग विशेषज्ञ डा अनिता पुन, बाल तथा नवजात रोग विशेषज्ञ डा सन्दिप शाक्य, ईन्डोक्राईमोलोजिस्ट डा.एस एन यादवबाट सेवा दिइने उनले बताए ।

कार्यक्रममा नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले फार्मासिष्टबाटमात्र औषधी बिक्री वितरण गर्नुपर्ने कुरा संस्थागत रुपमा वकालत गर्दै आएको बताए । सरकारबाट औषधीको वर्गिकरण गरेको छ । जसमा क, ख र ग मध्ये पहिलो दुई वटा अनिवार्य फार्मासिस्टबाट बिक्रीवितरण गर्नुपर्ने प्रावधान रहेको उनले बताए । देशमा ओरियन्टेसन गरेकोलाई औषधी विक्रीको मान्यता सरकाबाट पाएको भएपनि सकेसम्म यसलाई ब्यवस्थित गर्दै लैजाने गरि काम भैरहेको उनले बताए । फार्मेसी काउन्सिलमा फार्मेसी संघमार्फत सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क शिविर, रक्तदान जस्ता कार्यक्रम गर्दै आएको बताए । फार्मेसी विद्यार्थीहरुलाई गुड फार्मेसी प्राक्टिस, तालिम जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

नेपालमा हाल पिसिएल, ब्याचलर, मास्टर लेभलको पढाई हुन्छ । रुपन्देहीमा ५ सय बढी फार्मासिस्टहरु संघमा आवद्ध रहेको उनले बताए । ०७३/०७४ को तथ्याकमा ९ हजार रहेकोमा हाल देशभर करीब २० हजार फार्मासिस्ट दर्ता रहेका छन ।

कार्यक्रममा फार्मेसीका मेडिकल डाईरेक्टर सुभ्रेन्द्र प्रसाद यादव, मेडिकल ईन्चार्ज ईन्दिरा चौधरीले स्वास्थ्य सेवा केवल आर्थिकमात्र नभई सामाजिक सेवा भावना जोडिएको पेशा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?