Butwal Today

वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै

२० बैशाख २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।