ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण

२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार

भैरहवा, २० वैशाख ।

राईजिङ्ग सन युथ क्लब भैरहवा, रुपन्देहीले बालगृहलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

केही महिना अघि मात्रै स्थापना भएको क्लबले पहिलो कार्यक्रम बालगृहमा गरेको संस्थापक अध्यक्ष बिशाल श्रेष्ठले बताए । उनले भने, ‘बालगृहमा कार्यक्रम गर्न पाउँदा निकै खुसी भएका छौं । हामीले यहाँ प्रदान गरेका सामग्रीहरु स्वदेशी उत्पादन हुन् । सबैलाई स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्न चाहन्छु । ’

क्लबले सामाजिक कार्यलाई निरन्तरता दिदै जाने उनको भनाइ छ । हाल दुबईमा रहेकी बिनु थापा खत्री र क्लबकै कार्यसमिति सदस्यहरुको स्वेच्छिक सहयोगबाट बालगृहलाई तेल, अण्डा, बिस्कुट, चिउरा, फ्रुटी, दाल, फुरनदाना, चामल, दाल, आटालगायत सामग्री प्रदान गरिएको उनले बताए ।

क्लबका उपाध्यक्ष कृष्ण मल्ल ठकुरीले हालै स्थापना भएको क्लबले पहिलो कार्यक्रम सिद्धार्थ बाल गृहमा गरिएको बताए । उनले भने, ‘सामाजिक कार्य गर्ने उद्देश्यले क्लबको स्थापना गरेका हौं । समाजलाई फाइदा पुग्ने गरी कार्यक्रम अघि बढाउँछौं । ’ क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले सुरुको कार्यक्रम बालगृहबाट कार्यक्रम सुरु गरौं भन्ने सोच आफैमा राम्रो रहेको बताइन् । उनले भनिन्, ‘यो संस्थाले बालगृहलाई रोजेकोमा खुसी लागेको छ । आगामी दिनमा पनि यो संस्थाबाट सहयोगको अपेक्षा गरेका छौं । ’राईजिङ्ग सन युथ क्लबका सचिव प्रविन आचार्यले सामाजिक कार्य आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?