ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

काठमाडौँ ।

नेपाल भ्रमणमा रहेको वेष्ट इण्डिज ‘ए’ले घरेलु टोलीसँगको पाँच खेलको टी२० शृंखलामा २–१ ले अग्रता बनाएको छ। बुधबार भएको शृंखलाको तेस्रो खेलमा नेपाल पाहुना टोलीसँग ७६ रनले पराजित भयो।

नेपालले पहिलो खेलमा ४ विकेटले जित निकालेको थियो। दोस्रो खेल भने १० रनले पराजित भएको थियो।

शृंखलाको तेस्रो खेलमा वेष्ट इण्डिजले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १ सय ५१ रन बनाउँदा अलआउट भयो।

करण केसी २८ र सागर ढकाल ३ रनमा नटआउट रहे।

नेपालका लागि ओपनर लोकेश वमले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। कुशल मल्ल २० रन बनाउँदै क्याच आउट भए। विनोद भण्डारीले १९ तथा अनिल शाहले १४ रन थपे।

कप्तान दीपेन्द्र सिंह ऐरी ७ रन बनाउँदा रन आउट भए। कमल सिंह ऐरि ६ रन बनाउँदा क्याच आउट भए।

नेपाललाई सस्तैमा रोक्न वेष्ट इण्डिजका हेडन वेल्सले ३ विकेट लिए। गुणाकेश मोतीले २ तथा फावियन एलियन र म्याथु फोर्डले समान १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो।

फ्लेचर १ सय १९ किम पल १३ रनमा नटआउट रहे। फ्लेचरले ६१ बलमा १३ चौका र ७ छक्का हाने।

दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चाल्र्सले १ सय ४५ रनको विशाल साझेदारी गरेका थिए। ३३ बलमा ४ चौका र ३ छक्का हानेका फ्लेचर सागर ढकालको बलमा दीपेन्द्रको हातबाट आउट भए।

दीपेन्द्रले १६ औँ ओभरको पाचौँ बलमा आन्द्रे फ्लेचरलाई क्याच आउट गराउँदै वेष्ट इण्डिजको बलियो साझेदारी तोडेका थिए।

फाबियन आलिन १९ रन बनाउँदा करण केसीको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

त्यसअघि चौथो ओभरको पहिलो बलमा ओपनर एरिक अथानाजे १७ रन बनाउँदा रन आउट भए। नेपालका लागि सागर ढकाल र करण केसीले समान एक विकेट लिए।

करणले आफ्नो स्पेलमा ५४ रन खर्चेर १ विकेट लिए। कमलले आफ्नो स्पेलमा ५३ रन खर्चदा विकेटविहीन रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?