ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवल, ११ बैशाख ।

रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोर्डिङ्ग स्कुलले आफ्नो १६ औ बार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार बितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा वाग्लेले रुपन्देही मोर्डन स्कुल बिभिन्न शैक्षिक गतिविधिमा नगरकै उत्कृष्ट रहेको बताएका थिए । विद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै रुपन्देही मोर्डन स्कुलबाट पासआउट भएका विद्यार्थीहरुले अन्य बिद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल रहेको बताए । बिद्यार्थीहरुलाई अध्यापन सँगै ब्यावहारिक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले शिक्षकहरुले कितावी ज्ञानसँगै व्यावहारिक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।

बालबालिकाहरु धेरै जिज्ञासु हुने भएकाले विद्यालयमा पढाउँदा बालबालिकाले राखेका प्रश्नहरको जवाफ राम्रो सँग दिने र नजाने भोलि आफुले सिकेर उनीहरुलाई सिकाउन शिक्षक शिक्षिकाहरुलाई आग्रह गरे ।

बालबालिकाहरुले कुनैकुरामा प्रश्न गरे उसलाई डराउन दिने गाली गर्ने कुरालाई अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोर्डन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन् । नगरले लिने हरेक कृयाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गर्दै कितावका ज्ञानसँगै अन्य खेलकुद सांस्कृतिक प्रविधिक ज्ञान दिन जरुरी रहेको बताईन् ।

नगरपालिका बडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा नं. ५ का वडाअध्यक्ष धन प्रसाद पौडेलले पछिल्लो समय निजी विद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर केसीले बिद्यालयमा शैक्षिक सुधारमा लागिरहेको बताए । ब्यवहारिक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको उनले बताए । हाम्रो बिद्यालयबाट पास आउट भएर अन्यत्र जाने बिद्यार्थीहरुको नतिजा राम्रो रहेको भन्दै यसलाई निरन्तरता दिने अध्यक्ष केसीको भनाई छ । कार्यक्रममा लिल बहादुर केसी, प्रकाश पौडेल, शिक्षक देवान राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीह, उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक जे एन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?