Butwal Today

एमाले संसदीय दलको वैठक बस्दै

३ बैशाख २०८१, सोमबार
अ+
अ-

काठमाडौं,३ बैसाख । नेकपा एमाले संसदीय दलको बैठक सोमबार बस्दैछ।

प्रमुख सचेतक महेश बर्तौलाले बैठक पनि नियमित भएको बताए।  विषयगत समितिमा रहेका विधेयक र दलका तर्फबाट खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।      बर्तौलाले समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिए।