ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

वन डढेलोको डर

डढेलोले सुकेका रुखहरू सल्कदा आगो उडाएर बस्ती मै ल्याउँछ कि भन्ने ठूलो डर हुन्छ । सुख्खा मौसम शुरु भएसँगै यहाँका वनमा डढेलोको प्रकोप शुरु हुन्छ । जानेर नजानेर स्थानीय नै वनमा आगो सल्काउने गर्दछन् ।
२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

पाल्पा, २३ चैत। वगनासकाली गाउँपालिकाको कुलोखानी सामुदायिक वनमा केही हप्ता अघि डढेलो लाग्यो । स्थानीय बासिन्दा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीको टोलीले आगो नियन्त्रण ग¥यो । करिव १२ हेक्टर क्षेत्रफलमा आगोले खरानी नै बनायो । त्यसअघि रिब्दीकोट गाउँपालिकाको मसुरो सामुदायिक वन र मन्दिप सामुदायिक वनमा समेत ठूलो आगो लाग्यो ।

सेना प्रहरीको नियन्त्रणमा आगो नियन्त्रण भयो । सुख्या मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक तथा निजी वनहरूमा डढेलोको महामरी सुरु हुने गर्दछ । विशेष गरी जिल्लाका ७ सय १० वटा सामुदायिक वनहरूमध्ये ३३ प्रतिशत वन डढेलाकोे उच्च जोखिम भएको डिभिजन वन कार्यालय, पाल्पाका सूचना अधिकारी संयोग बस्नेत बताउँछन । यहाँका सामुदायिक वन क्षेत्रमा सल्ला र सालका वनस्पती रहेका छन र सल्लाको तुलनामा सालको जंगल डढेलोको लागि कम जोगिम भएको उनले बताए ।

वन कार्यालयको सामुदायिक तह मा नै पुगेर डढेलोको लागि संचेतनाका लागि क्रियाकलाप गर्दै आएपनि जनचेतना कम र पुरातन सोंचका कारण प्रभावकारी बन्न नसकेको स्थानीयहरूको भनाइ रहेको छ । वनमा डढेलो रोक्नेभन्दा पनि लगाउने कार्य नै हुने गरेको छ । वर्षायाममा वनमा घाँस पलाउने च्याउ उम्रने भन्ने पुरानो साेंचका कारण वनमा आगो नै लगाउने गर्दछन । यसै गरी पछिल्लो समयमा वन जगंलमा वन्यजन्तुको सख्या बढ्दै जादा बारीमा भएका वाली जोगाउनै कठीन भएपछि वन्यजन्तुलाई धपाउन कै लागि पनि आगो लगाउने प्रचलन बढेको स्थानियहरूको भनाइ रहेको छ ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/०७८ को अवधिमा १ हजार ४ सय ७९ हेक्टर क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । तराईको जिल्लामा कम भएपनि पहाडका जिल्लामा तुलनामा तराईका जिल्लासँग सीमाना जोडिएको छ । त्यही आगो माथि सल्किने गर्दछ । समस्या यहाँ भएको प्रमुख भट्टराई बताउँछन । रूपन्देही पूर्वी पश्चिम नवलपरासी जिल्ल्लामा लागेको डढेलो पाल्पा तर्फका वन क्षेत्रमा फैलिँदा जिल्लाको आर्थिक वातावरणीय क्षेत्रमा जिल्लाको आर्थिक वातावरणीय क्षेत्रमा ठूलो नोक्सान भएको वन प्राविधिकहरू बताउँछन ।
वनमा डढेलो निभाउने क्रममा पछिल्लो समयमा तिन जनाको मानविय क्षेत्री समेत भएको छ । सामुदायिक वनमा डढेलो लाग्दा प्रत्येक सामुदायिक वनले अग्नी रेखाको नियन्त्रण तर्फ समूहको ध्यान पुग्न सकेको छैन । ठूला ठूला समुदायिक वनहरूले काठ कटानी र निकासी तर्फ मात्र ध्यान केन्द्रित हुदा डढेलो नियन्त्रणमा अभिन्न अंग ठानिने अग्नि रेखा तर्फ ध्यान नपुगेको सामुदायिक वनका जिम्मेवार पदाधिकारीहरूले स्वीकार गर्दछन । वनमा डढेलो नियन्त्रण गर्ने काम वन कार्यालयको मात्र हो भन्ने गलत मानसिकताका कारण यो विषय समस्याका रूपमा प्रत्येक वर्ष देखापर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन । वनमा लागेको डढेलो नियन्त्रण गर्ने कार्य सबैको हो । यसमा सबैको समान दायित्व र जिम्बेबार रहन्छ । स्थानीय तहमा विपद व्यवस्थापन भन्ने समिती पनि छ ।

संघीय सरकारले यस्ता विपद तथा जोखिम न्युनिकरणका लागि गृह मन्त्रालयबाट रकम पनि आउछ । तर वनमा लाग्ने डढेलो नियन्त्रणका लागि गर्नुपर्ने गतिविधी शुन्य नै हँुदा प्रत्येक वर्ष वनमा डढेलो लाग्ने समस्या बढेको सरोकारहरूको भनाई रहेको छ । डढेलोको लागि जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको २, ३, ४ र ६ वडा, तिनाउको १,२, ३ र ५ वडा, तानसेन नगरको १, २, ११, १२ र निस्दीको ३, ४, ७, माथागढीको ४,५, ६ र ७ पुर्वखोलाको २, ३ र ४ वडाहरू जोखिम युक्त क्षेत्रहरू मानिन्छ । तानसेन नगर र रिब्दीकोटमा सल्ला तिनाउ साल, पूर्वखोलामा साल सल्ला प्रजाति रहेका छन । वनमा वर्षेनी डढेलो लाग्दा वनमा रहेका सुकेका रुखहरू जलेर खरानी हुदै आएका छन । यसरी वातावरणीय क्षेत्रमा भएको नोक्सानीलाई पैसासँग तुलना गर्न मिल्दैन । वनमा डढेलो लाग्दा कार्वन उत्सर्जनको क्षेत्रमा ठूलो क्षति बेहोर्नु पर्दछ ।

वनमा डढेलो लाग्दा वन्य जन्तृको बासस्थान मात्र होइन वन्य जन्तु समेत आगोले पोलेर खरानी समेत हुन्छन । वनमा भएका अनेकौ प्रजातीका वोट बिरुवाको बिउ समेत मेटिएको छ । वन क्षेत्रमा डढेलो लाग्दा पानीको श्रोत समेत सुक्ने गर्दछ । यसै गरी वर्षेनी भूक्षयको समेत सामना गर्नु पनेको वन अधिकृतहरू बताउँछन । भन्द सामान्य लाग्छ वन डढेलोले वातावरणीय क्षेत्रमा समेत ठूलो असर पुगेको रैनादेवी छहरा गाउँपालिका वल्डेङगढीका पूर्ण बहादुर लम्तरी बताउँछन । सुकेका रुखहरू सल्कदा आगो उडाएर बस्ती मै ल्याउँछ की भन्ने ठुलो डर हुन्छ, पुरै बस्ती नै आगोले सखाप बनाउँछ की भन्ने सुख्खा मौसम लागेपछि यहाँका स्थानीयहरूलाई ठूलो भय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?