ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

छ पालिकामै १३ सय बालबालिका कुपोषित

जिल्लाका ६ वटा गाउँपालिका कुपोषणको हिसाबले उच्च जोखिममा भएको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मुवाक स्क्रिनिङ्ग क्याम्पबाट १७ हजार ४ सय ९९ जनाको चेक जाँचका क्रममा जम्मा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ ।
१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

भैरहवा, १९ चैत । पोषण तत्वको कमीका कारण रूपन्देहीमा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । रूपन्देही जिल्लाका ६ वटा गाउँपालिका कुपोषणको हिसाबले उच्च जोखिममा भएको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मुवाक स्क्रिनिङ्ग क्याम्पबाट १७ हजार ४ सय ९९ जनाको चेक जाँचका क्रममा जम्मा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । मर्चवारी गाउँपालिकामा १ सय ७९ जना बालबालिका मध्ये शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन्  भने ९ जना कडा शिघ्र कुपोषण भएको फेला परेको तथ्याङ्क पाइएको छ । सम्मरीमाई गाउँपालिकामा २ सय ६८ जना मध्यम शिघ्र कुपोषित बालबालिका, ५ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् ।

त्यसैगरी कोटहीमाई गाउँपालिकामा १ सय ९४ जना मध्यम शिघ्र कुपोषण, १२ जना कडा शिघ्र कुपोषण भएका बालबालिकाको मुहान स्क्रिनिङ्ग क्याम्पबाट भेटिएको पाइएको छ । त्यसैगरी मायादेवी गाउँपालिकामा २ सय ५० जना मध्यम खालका कुपोषण भएका, ९ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् । रोहिणी गाउँपालिकामा १ सय ८० जना मध्यम कुपोषण भएका बालबालिका र १० जना कडा शिघ्र कुपोषण भएका बालबालिका फेला परेका छन् । त्यसैगरी गैँडहवा गाउँपालिकामा १ सय ५० जना मध्यम शिघ्र कुपोषण, १३ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् ।

सेतो गुराँस बाल बिकास सेवा रूपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रूपन्देही जिल्लाका ६ वटा गाउँपालिका मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र गैँडहवा गाउँपालिका पोषण मार्फत जीवन रूपान्तरण परियोजना सञ्चालन भएको बताइन ।

पुन भन्छिन्, “पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषण मार्फत जिवन रूपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्कृनिङ क्याम्प गर्यौ । पाखुराको मध्य भागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेँलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।” रूपन्देही जिल्लाको ६ वटा गाउँपालिका २ सय ५२ स्थानमा चेक जाँच गरेको र १ सय ९३ स्थानमा सम्पन्न भइसकेको छुटेका बालबालिकालाई घरमै गएर नाप जाँच गर्ने पुनले बताइन ।
१ हजार २ सय ८८ जना जोखिमको अवस्थामा छन् । ५८ जना बच्चा एकदमै कडा खालका छन् । मध्यम खालकालाई १५ दिनमा २ प्याकेट सुपर सिरीयल प्लस खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्य कर्मीको निगरानीमा र महिला स्वास्थ्य कर्मीको सहयोगमा खुवाइन्छ । हामीसँग ९३ जना बच्चा निको भइसकेका छन् ।

२ महिना देखि सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत मध्यम कुपोशित बालबालिका र शिघ्र कडा खालका कुपोशित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार त्यही अनुसार पोषिलो आहार बितरण गर्ने सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए । रोहिणी गाउँपालिकालाई अभिमुखीकरण भएपछि ३२ स्थानमा स्कृन क्याम सञ्चालन गरेको जसमा २४ सय ४२ जना बालबालिकामा चेक जाँच भएको पन्थीले बताए । बालबालिकाहरू १० जना कडा खालका कुपोशित र १ सय ८० जना मध्यम खालका भेटिएको पन्थीले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बच्चालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताए । गाउँमा अझैपनि कुपोषित बालबालिका छन्, भन्न मान्छे लाजले आफ्ना कुरा भन्न डराउने गरेको बताए । स्वास्थ्यका लागि सबैले ख्याल गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले समाज उत्थानको लागि धेरै राम्रो कार्यक्रम भएको बताए ।

सेतो गुराँस बाल बिकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले राम्रोसंग बालबालिकाको पेटमा परेन भने सरकारको लगानी, संस्थाको लगानी खेर जाने र बच्चाको भविष्यपनि बर्बाद हुने बताइन । जोखिम मुक्त गर्नका लागि कार्यक्रम आएको बताउँदै बेल्जीयमबाट आएको पोषण बजारमा किन्न समेत पाउन नसकिने हुँदा अन्य कसैले प्रयोग नगर्नका लागि उनले आग्रह गरिन । स्थानीय बच्चाका अभिभावकहरूलाई बच्चालाई खुवाउने तरिकाका बारेमा तथ्यांक अधिकृत जितेन्द्र कोहाँरले बताएका थिए भने, रोहिणी गाउँपालिका वडा नं २ पोखरभिण्डी स्वास्थ्य चौकीका प्रमुख तारा प्रसाद गैरे, स्थानीय जनप्रतिनिधि लगायतले मन्तब्य राखेका थिए । सेतो गुराँस बालविकास रूपन्देही र हेलन केलर इन्टरनेशनलको साझेदारीमा पोषण मार्फत जिवन रूपान्तरण परियोजना सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?