ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

लुम्बिनी वर्ल्ड स्कुलमा उत्प्रेरणात्मक कार्यक्रम

१८ चैत्र २०८०, आइतबार
१८ चैत्र २०८०, आइतबार

बुटवल(बुटवल टुडे) चैत ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुल मा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । शनिवार आयोजना हुने प्रबचनात्मक कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन दिएका थिए ।

निःशुल्क आयोजना गरिएको प्रबचन कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँण, पुर्व संघीय संसाद प्रमोद यादव, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको सहभागीता रहेको थियो ।

प्रबचन कार्यक्रममा बोल्दै मुख्यधार्मिक गुरु इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ खुुसी जीवन नै पहिलो प्रथमिकता रहेको बताएका थिए । उनले भौतिक सुख भन्दा पनि आध्यामिक सुख बलियो भएको भन्दै यसको लागि सबैले दैनिक कर्ममा ध्यान दिनुपर्ने बताएका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले अभिभावक, शिक्षक, विद्यार्थीहरुको विचमा सहकार्य जरुरीरहेको भन्दै जीवन विज्ञानको विषयमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

पूर्ण रुपमा निःशुल्क आयोजना गरिएको अभिभावक, स्थानीय, विद्यार्थी लगायतको बाक्लो सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले यस्तो प्रकृतिको कार्यक्रम पहिलो पटक यो क्षेत्रमा आयोजना गरिएको जानकारी दिदै सिकाई सहितको शिक्षा अवको पहिलो आवश्यकता रहेको बताएक ाथिए ।

अत्यन्त व्यस्त जीवनको बाबजुद उपलब्ध थोरै समयलाई पनि कलात्मक रूपमा सदुपयोग गर्दै आमाबुबाहरूले आफ्ना नानीबाबुहरूलाई कसरी सफलतापूर्वक हुर्काउन सकिन्छ भन्ने सटिक सूत्रका साथै व्यस्त जीवनमा आइपर्ने तनावहरूलाई व्यवस्थापन गरेर कसरी आफूमा खुसी ल्याउन सकिन्छ भन्ने जस्ता अत्यन्तै बहुउपयोगी प्रबचत र अन्तरक्रिया कार्यक्रममा समावेश गरिएको प्रधानाध्यापक ढकालले जानकारी दिए ।

आज भन्दा ३ बर्ष पहिला स्थापना भएको यो विद्यालय काठमाण्डौ बाहिरको पहिलो अत्याधुनिक, सुविधा सम्पन्न आधुनिक , प्रविधिमैत्री सिकाई विद्यालय को रुपमा पहिचान स्थापना गरेको छ ।

हाल यो विद्यालयमा नर्सरी देखि कक्षा ९ सम्म अध्यायपन हुदै आएको छ । ८० करोड लागतमा आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयले पठन पाठन सुरुवात गरेको छ । जसमा स्वीमिङ्ग पुल, खेल मैदान, फुटसल ग्राण्ड सहित खेलकुदका सबै गतिविधि गर्न मिल्ने मैदान समेत रहेको छ । विद्यालयमा पूर्णरुपमा बातानुकुलित रुपमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?