ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

क्षेत्री समाज नेपालको लुम्बिनी प्रदेश अध्यक्षमा पृथ्वी फौदार

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत ।

क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पृथ्वी फौदार चयन भएका छन् । समाजको साधारणसभा तथा दोश्रो अधिबेशनबाट फौजदार अध्यक्ष चुनिएका हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बानियाँ, महिला उपाध्यक्षमा शान्ता अर्याल क्षेत्री, उपाध्यक्षमा भरत प्रताव क्षेत्री, सचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा पदम प्रताव जिसी, सह सचिवमा कृष्ण थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी बस्नेत, मिना जिसी, तेजराम भण्डारी, चन्द्रबहादुर केसी, धर्म बहादुर कुँवर, बाबुराम महत, शान्ता भण्डारी, दिपा भण्डारी डाँगी, वसन्त गोदार, शिला कार्की, हरिजंग रायमाझी, राम बहादुर पोख्रेल, अमर बहादुर पराजुली, सन्त बहादुर खत्री, हेम राज पोख्रेल, सन्तबहादुर बर्मा, प्रतिभा कार्की, पितम केसी र पार्वती भण्डारी रहेका छन् ।

त्यसैगरी लेखा समिति संंयोजकमा नारायण बहादुर रायमाझी निर्बाचित भएका छन् । समाजको विधान अनुसार प्रदेशका १२ जिल्लाका अध्यक्षहरु पदेन सदस्य र १० जना मनोनीत गरी ६५ जना सम्मको प्रदेश समिति बनाउन सकिने प्रावधान छ ।

सम्मेलन उदघाटन सत्रमा अध्यक्ष भक्तबहादुर कार्कीले समाजले गरेका गतिविधिबारे प्रकाश पारेका थिए भने वरिष्ठ उपाध्यक्ष मेयर सिंह कुँवर, सह सचिब अर्जुन कुँवरले समाजले लिएका लक्ष्य र उद्देश्यबारे जानकारी गराएका थिए ।

अधिवेशनको उदघाटन समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा वरिष्ठ न्यायाधीश तेजबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिबक्ता डा. बुद्ध बहादुर बस्नेत, केन्द्रीय उपाध्यक्ष बिष्णु बहादुर कार्की, केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापा, महासचिव केश बहादुर केसी, केन्द्रीय सदस्य अनित अधिकारी, लेखा संयोजक शंकर केसी, रुपन्देहीका अध्यक्ष गुप्त बहादुर केसी, सिद्धार्थनगरका नगर अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?