ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

रम्भादेवीमा मानसिक स्वास्थ्य सचेतना

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

बुटवल, ७ चैत । रम्भादेवी कलेज अफ मेडिकल साईन्स बुटवलका बिद्यार्थीहरुलाई एक दिने मानसिक स्वास्थ्य सचेतना दिईएको छ । रम्भादेवि ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित कलेजको स्टुडेन्ट अफ हेल्थ एसिस्टेन्स, मेडिकल ल्याब्रोटरी, मेडिकल रेडियोलोजी र प्लस टु अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरि एक दिने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले युवा वर्गमा पछिल्लोसमय मानसिक स्वस्थ्य समस्या बढ्दो रुपमा रहेको भन्दै विद्यार्थीहरुमा यसबारे सचेतना दिने गरि एक दिने कार्यक्रम गरिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको ३.२ प्रतिशतमा डिप्रेसन रहेको तथ्याक सार्वजनिक भएको भन्दै उनले यसबाट मानसिक अपाङ्गताको भार ५.४ प्रतिशत देखिने समेत बताए । यसैगरि एन्जाइटी रोग ३.६ प्रतिशतमा रहेको तथा नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको तथ्याकबाट प्रष्ट हुने उनले बताए । अपाङ्गता गराउने प्रमुख १० समस्याहरु मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछ ।

तालिममा परामर्श मनोवैज्ञानिक कपिल शर्माले मानसिक स्वस्थ्यबारे विद्यार्थीहरुलाई जानकारी दिए । प्रारम्भिक अवस्थामा हुने लक्षण र यसबाट निदानबारे समेत उनले बताए । नेपालमा गरिएको एक अध्ययनबाट १३—१७ वर्षका किशोर किशोरीहरुमा ११.२ प्रतिशत, १८ वर्षमाथिका व्यक्तिहरुमा १३.२ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या भेटिएको थियो । दुबै उमेर समुहमा डिप्रेशन, चिन्ताजन्य समस्या, आत्महत्या सम्बन्धि सोच बढी भेटिएको पाईएको छ । नेपालमा हरेक वर्ष आत्महत्याको दर १२ प्रतिशतले बढेको पछिल्लो तथ्याकले देखाउँदछ । यो समस्या महिला तथा किशोरी उमेरमा धेरै देखिएको छ ।

कार्यक्रममा मेडिकल कलेजका प्राचार्य मनोज काफलेले मानसिक स्वस्थ्यका बारेमा बेलैमा जानकारी दिदा विद्यार्थीहरुमा सकारात्मक सोच विकास हुने भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । कार्यक्रममा न्यु भिजन स्कुलका प्राचार्य केशव श्रीसले शैक्षिकसंगै अन्य गतिविधिमा आफना विद्यार्थी अब्बल रहेको भन्दै अतिरिक्त कार्यक्रमलाई बिशेष जोड दिदै आएको बताए । कार्यक्रममा करीब २५० बिद्यार्थीहरु सहभागी रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?