ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कपिलबस्तुका ६ बिद्यालयमा आईसिटी सामाग्री   

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार
कपिलवस्तु, ५ चैत्र 
कपिलवस्तु जिल्लाका तिन वटा पालिकाको ६ वटा बिद्यालयमा आईसिटी सामाग्री हस्तान्तरण गरिएको छ । युडुटेक नेपाल, युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा दलित सामाजिक बिकास केन्द्रद्धारा सञ्चालित परिर्वतनका लागि बालबालिका, युवा तथा समुदाय (सिवाईसिसी) परियोजना अन्र्तगत आईसिटी सामाग्री हस्तान्तरण गरिएको हो । सिवाईसिसी परियोजनाका संयोजक बद्रीनाथ शर्माले बुद्धभुमी नगरपालिका ९ स्थित जन कल्याण मा.बि. बकुल्लिपुर, यशोधरा गाउँपालिका ३ बसन्तपुरको श्रीकृष्ण धार्मिक मा.बि, मायादेवी ६ मुगहरी स्थित नेपाल राष्ट्रिय मा.बि., मायादेवी गाउँपालिका ५ बलुहवा स्थित जनता माबि, मायादेवी २ भैसकुण्डा स्थित नेपाल राष्ट्रिय मा.बि र मायादेवी गाउँपालिका ८ जिग्निहवा स्थित राष्ट्रिय माबिमा सो सामाग्री हस्तान्तरण गरेका हुन ।
बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रबिधीमा पहुँच बृद्धि र प्रबिधीमैत्री बनाउन आईसिटी सामाग्री हस्तान्तरण गरिएको संयोजक शर्माले जानकारी दिए । ६ वटा बिद्यालयलाई ५० लाख ८५ हजार १ सय ६८ रुपैया मुल्यको आईसिटी सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरित सामाग्रीहरुमा प्रत्यक बिद्यालयमा २१ वटा कम्प्युटर मोनिटर, १९ वटा किबोर्ड, १९ वटा माउस, १९ वटा सेलीन्ट डिभाईस, २ थान ब्याट्रि र ईन्र्भटर सहितका सामाग्री रहेका छन । परियोजना अन्र्तगत हाल सम्म मायादेवी गाउँपालिकाका ७ वटा माध्यमिक बिद्यालयमा कम्प्युटर सहितका आईसिटी सामाग्री हस्तान्तरण भैसकेको छ । आईसीटि सामाग्रीको उपलब्धताले बालबालिकाको सिकाई उपलब्धी बृद्धि  हुने दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामसरन रैदासले बताए । बिद्यालयमा लागु भएको कम्प्युटर शिक्षातर्फ बिद्यार्थीको क्षमता अभिबृद्धी हुने अपेक्षा राखिएको उनको भनाई छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीको भविष्यको शैक्षिक उपलब्धी सगै प्राबिधिक क्षेत्रमा अगाडी बढन सहयोगी हुने उनको बुझाई छ ।
नेपाल सरकारको आईसिटी ईन एजेशकेशनको योजनालाई सहयोग गर्न तथा पछाडी परेका र पारिएका बालबालिकाहरुको पहुँच बढाई सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षा अभिबृद्धिमा सहयोग पुग्ने युएमएनका सिवाईसिसी परियोजनाका व्यवस्थापक नवराज जोशीले बताए । सामुदायिक बिद्यालयहरुमा कम्प्युटर सहयोग मार्फत आईसिटी ईन एजेकेशनमा सहयोग पुर्याउन कार्यक्रम गरिएको स्पष्ट पार्दै हजारौं बालबालिकाको भविष्यलाई प्रबिधीसँग जोड्न सहयोग पुग्ने उनको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?