ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

चौतारीकप व्याडमिन्टनको उपाधि आयोजकलाई, रुपन्देही दोस्रो

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

सुनवल, ३ चैत ।

प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको प्रदेशस्तरीय चौतारीकप व्याड्मिन्टन प्रतियोगिताको उपाधि मेघराज गौतम र राजकुमार रेश्मीको जोडीले हात पारेको छ । शनिबार बिहान परासीमा रहेको कभर्डहलमा भएको प्रतिस्पर्धामा रुपन्देहीका मिलन गाहा र सुन्दर तरामुको जोडीलाई गौतम र रेश्मीको जोडिले २१–१६ र २२–२० को सोझो सेटमा हराएको हो । यसैगरी चौतारी प्रदेश कमिटिको वेनिमाधव बस्याल र गोविन्द घर्ती तथा प्रेम राम्जा र कपिल लामिछानेको जोडीले तृतीय स्थान हासिल गर्दा कपिलवस्तुका सागर पुन र सुर्य चुँदालीको जोडीले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १० हजार सहित मेडल र कप प्रदान गरिएको थियो भने द्वितिय हुने टिमलाई नगद ७ हजार लगायत तृतीय र सान्त्वना स्थान हासिल गर्ने जोडीलाई पनि नगद सहित मेडल र कपले पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले संञ्चारकर्मीलाई पर्यटन प्रवद्र्धन र सम्मृद्धि संग जोड्ने गरी कलम चलाउन आग्रह गरे ।

आफ्नै स्थानमा रहेका पुरातात्विक तथा ऐतिहासिक पर्यटकीय स्थलको चाल नपाएर नेपालीहरु विदेशी कला संस्कृतीको प्रचार गर्ने गरेको टिप्पणी गरे । यादवले रामग्राम स्तुप र पण्डितपुर लगायतका स्थल रामग्रामको गहना भएको उल्लेख गर्दे ती स्थलको प्रवद्र्धनका लागि कलम चलाउन कन्जुस्याँई नगर्न प्रमुख यादवले पत्रकारहरुलाई आग्रह गरे । विकास र सम्मृद्धिको लक्ष्य पूरा गर्न यो दल, त्यो दल भनेर नहुने बताउँदै उनले सबै एक भएर सकारात्मक सोचले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संञ्चार परिषदका संयोजक मिलन गाहाले जनप्रतिनिधिले मात्र नभई पर्यटन प्रवद्र्धनका कार्यक्रममा सरकारी निकायका कर्मचारीहरुको पनि उस्तै सक्रियता रहनुपर्नेमा जोड दिए ।

पर्यटन प्रवद्र्धनको उद्देश्यले चौतारीले दुई दिने कार्यक्रमको रुपमा नवलपरासीका पर्यटकीय स्थलको विषयमा जानकारी सहितको स्थलगत भ्रमण कार्यक्रम र व्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष मेघराज गौतमले बताए । सो क्रममा शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरु रामग्राम, सरावल र पाल्हीनन्दनका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलको भ्रमणमा गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?