ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

रोटरीको १६ औ डिष्ट्रिक कन्फ्रेन्सको तयारी पुरा

चैत ४ गतेसम्म ३ दिने हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुदै
१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

बुटवल, १ चैत । रोटरी ईन्टरनेश्नल ३२९२ को १६ औ डिष्ट्रिक कन्फ्रेन्स शुक्रबारदेखि बुटवलमा शुरु हुदैछ । तीन दिने कार्यक्रमको तयारी पुरा भएको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलमले बताए । डिष्ट्रिक अन्तरगत १५६ क्लबहरुका ६ हजार सदस्यहरु छन । चैत ४ गतेसम्म हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुदैछन । समुदायका लागि आवश्यक परियोजनाका बारेमा कार्यक्रममा छलफल समेत हुने उनले बताए । ३ दिने चल्ने कार्यक्रमले यहाको पर्यटन प्रवद्र्धनमा समेत मद्यत मिल्ने उनले बताए । विभिन्न बक्ताहरुबाट सेसन संचालन हुने भन्दै उनले युवा विदेश पलायन र रोकथामका विषयमा बक्ताका रुपमा टिकाराम यात्री शुक्रबारको प्रस्तुती रहने बताए । यसैगरि रोटरी ईन्टरनेश्नलको प्रतिनिधिका रुपमा अष्ट्रेलियाबाट डेनिस रोल सहभागी हुने उनले बताए ।

कार्यक्रममा डिजी राजेन्द्र ध्वजुले निक्कै महत्वपूर्ण र बहुउदेश्यका साथ कार्यक्रम गर्न लागेको बताए । रुपन्देहीलाई चिनाउने रुपमा समेत यो धेरै महत्वपूर्ण हुने उनको तर्कछ । आशा जगाउने गरि यो महत्वपूर्ण कार्यक्रम हुन लागेको उनले बताए । रोटरीका प्रत्येक सदस्यबाट ७५ डलर योगदान वापत त्यसको प्रतिफलमा ६६ प्रतिशत बढी बास्केट फण्डबाट विभिन्न परियोजना भित्राउन सफल भएको उनले दाबी गरे । विश्वभरबाट नै रोटरी फाउन्डेसन बास्केटबाट परियोजनाको माग अनुसार बजेट दिदै आएको उनले बताए । सर्भिस प्रोजेक्ट गर्ने विषयमा धेरै क्लबहरुलाई ज्ञान नभएका पनि हुदा यो कार्यक्रममा यसबारेमा समेत जानकारी दिईने उनले बताए । कार्यक्रम सम्पन्न गर्न ढाई करोड खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा पत्रकार दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले रुपन्देहीलाई चिनाउने गरि महत्वपूर्ण कार्यक्रम हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?