ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

भरोसा बटुल्दै ‘प्राकृतिक चिकित्सा’

प्राकृतिक चिकित्सालयमा अघिल्लो बर्षमा ३ सय ६५ जना विरामीले उपचार गराएका थिए । चालु बर्षको फागुन महिनासम्ममा १ सय ८० जनाले सेवा लिइसकेका छन् । उपचार गराएका धेरैजसो विरामीले स्वाथ्य लाभ प्राप्त गरी फर्केको दावी चिकित्सालयको छ ।
२७ फाल्गुन २०८०, आइतबार
२७ फाल्गुन २०८०, आइतबार

बुटवल, २६ फागुन ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ का गिरिजा पन्थी रोजगारीको शिलसिलामा युएई गएका थिए । त्यहाँ उनी सडकमा बाटो पार गर्दै गर्दा सवारी साधानको ठक्करबाट गम्भिर घाईते भए । २३ बर्षका पन्थी को ६ महिना सम्म त उनी बेहोस नै थिए । महिनौंको उपचार उनको युएईमा भयो । उनीको स्पाईनल कर्ड ईन्जुरि देखियो । उनको हातको, घाटीको २ वटा अप्रेसन भए, आवाजको उनको आवाज समेत अहिले कम छ । शरिरकोअवस्था समेत कमजोर छ । उनी अहिले ह्वल चियर प्रयोगकर्ता भएका छन् ।
युएईको उपचार पछि उनी नेपाल आएको एक बर्ष भएको छ । नेपालमा पनि उनको उपचारको लागि ४ लाख भन्दा बढि खर्च भएको छ । सरौलीका उनी उपचार घाउ चोट निको भएपनि उन सामान्य रूपमा मानिस जस्तै हिड् डुल गर्न सक्दैनन्, आवाज पनि कम छ ।
यसरी घरमा आएका उनी एलोपेथिक उपचार पछि अहिले आर्युवेद्धिक उपचारमा लागेका छन् । अर्थात उनी प्रकृतिक चिकित्सा विधिबाट नियमित रूपमा वा थेरापी, भ्वाईस थेपारी लगायतका थेरापी गर्दै आएका छन् ।

रूपन्देहीको सैनामैना नरपालिका वडा नम्बर १ मा रहेको पद्मपाण्ी योग तथा प्राकृतिक चिकित्सालयमा नियमित रूपमा आउने गर्दछन् । त्यहा उनको थेपारीका विभिन्न चरणबाट उपचार भैरहेको छ । ‘प्रकृतिक चिकित्सालयमा आएपछि हिड्ने, डुल्ने तथा आवाज थेरापीमा समेत राम्रो भएको छ , पहिला भन्दा सुधार भएको छ ।’– उनि भन्छन् । पहिला उपचार गरेपनि त्यसबाट निरन्तर अभ्यास, थेरापीको कारण अहिले विस्तिरै सामस्या कम हुदै राम्रो अवस्था हुदै गएको उनको भनाई छ । उनी नियमित रूपमा रिक्सामार्फत प्रकृति चिकित्सालयमा आउछन् । दिनभर नै त्यहाँ थेपारी गरेर उनी जान्छन् ।

२०७६ सालमा स्थापना भएको यो प्रकृतिक चिकित्सालयमा अहिले १२ जना विरामीहरूले नियमित रूपमा सेवा लिईरहेका छन् । सेवाको लागि जाने विरामीहरूबाट सुरुवात टिकट शुल्क २ सय रूपैयाँ लिने गरिन्छ । भने विरामीको अवस्था हेरिकन खाना, उपचार सहित दैनिक १००० सम्म लाग्ने गरेको छ । प्राकृतिक चिकित्सालयमा अहिले १२ जनाको जनशक्तिी रहेको छ । जसमा चिकित्सक १ जना, थेरापिष्ट महिला र पुरुष गरेर ४ जना, अन्य भान्से, चौकीदार लगायत १२ जना रहेका छन् । जसले नियमित रूपमा विरामीको उपचार गर्दै आएका हुन ।
प्राकृतिक रूपमा गरिने उपचार भएको कारण अहिले यहाँँ प्यारालाईसीसबाट पिडीत भएका विरामीहरू रहेका छन् । प्राकृतिक चिकित्सालयका व्यवस्थापक दिपक केसीका अनुसार अहिले धेरै जसो विरामी स्पाईनल ईन्जुरी भएका छन् । अकुपञ्चर, थेरापी, मड थेरापी लगायतका विधिबाट उपचार गरिदै आएको योगाचार्य धुब्र घिमिरेको भनाई रहेको छ ।
उक्त प्राकृतिक चिकित्सालमा अघिल्लो बर्षमा ३ सय ६५ जना विरामीले उपचार गराएका थिए । यो बर्षको फागुन महिना सम्ममा १ सय ८० जनाले उपचार राएका छन् । उपचार गराएका सबै जसो विरामीहरूले स्वाथ्य लाभ प्राप्त गरेको दावि प्रकृतिक चिकित्सालयको रहेको छ । व्यवस्थापक केसी भन्छन्–‘उपचार गरेका अधिकांस सबैको निको भएरै जानुभएको छ । ’ नियमित उपचारको लागि आउने विरामीहरूको लागि निश्चित प्याकेज समेत बनाइएको छ । जसले अन्य एलोपेथिक उपचार भन्दा सस्तो पनि छ ।

रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय २०७६ साल फागुन महिनामा सञ्चालनमा आएको हो । प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्धारा संचालित योग तथा प्राकृतिक चिकित्सालयमा योग तथा चिकित्सा पद्धति,रोगी निरोगी,निरोगी दिर्घजीवी भन्ने उद्देश्य सहित चिकित्सालय सञ्चालनमा ल्याइएको हो । पछिल्लो समयमा योग तथा प्राकृतिक चिकित्सालय प्रति जनसमुदायको आर्कषण बढेसँगै आबश्यकता र चाहना अनुसार चिकित्सालय सञ्चालनमा ल्याईएको चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको भनाई छ ।
चिकित्सालयमा पञ्चतत्वहरू : पृथ्वी, जल, वायु, सुर्य र आकाशका माध्यमबाट बिना रसायन उपचार गरिन्छ । यसैगरी अस्तालमा नर्सर्ने रोग, जिर्ण रोग, तिब्र रोगहरू मोटोपन, तनाव, चिन्ता, मानसिक रोगीहरू, फिजियोथेरापी , अकुपञ्चर, मधुमेह, बाथ, युरिकएसिड, दम, पायल्स लगायतको उपचार संयोजक प्राकृतिक चिकित्सक धुर्व कुमार घिमीरेले जानकारी दिए । चिकित्सालयृेसउ करिब ७ विद्या क्षेत्रफलमा अवस्थित छ । अस्पतालमा ३६ वटा कोठा छन् । जसमा महिला र पुरुषको छुट्टा छुट्टै उपचार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?