ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

रोजगार पनि दिने कि परिचयपत्र मात्रै बाँड्ने ?

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

लमही, २६ फागुन । लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गैवी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिवीका रेखामुनि रहेका मानिसहरूको पहिचान गरि तीन प्रकारमा वर्गीकरण गरेको छ । अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर राज्यले वर्गीकरण गरेको छ । यसरी वर्गीकरण गरेपनि वार्गीकरनामा परेका गरिबले के के सेवा सुविधा पाउने भन्नेबारे भने कुनै स्पटता छैन । यसले सरकारले परिचय पत्र मात्रै बाँड्ने कि रोजगार पनि दिने भन्ने प्रश्न जन्माएको छ ।

लमही नगरपालिकाले पनि मन्त्रालयको निर्देशन अनुसार सामाजिक सुरक्षा तथा पंजीकरण शाखाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका गरिवीका रेखामुनि रहेका मानिसको पहिचान गर्दै तथ्यांक संकलन गरेको छ । अहिलेसम्म २ हजार २ सय ४८ जनाको विवरण संकलन भएको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख कमल अर्यालले जानकारी दिए । गरिब परिवार परिचयपत्र कार्यक्रमका लागि पालिकाले गत आर्थिक वर्ष २०७९ देखि गरिबीको रेकामुनी रहेका मानिसको पहिचान गर्दै विवरण संकलन कार्य थालेको प्रमुख अर्यालको भनाई छ ।

शुरुको आर्थिक वर्ष २०७९ मा २ जनाले मात्र गरिव परिवार परिचयपत्र लिएको तथ्यांकले देखाउँछ । दोस्रो पटक २०८० फाल्गुनमा जारि गरिएको सूचना अनुशार २ सय १३ जनालाई गरिव परिवार परिचयपत्र प्रदान गरेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताए । सरकारले कुनै न कुनै सेवा सुबिधा प्रदान गर्नकै लागि गरिवको वर्गीकरण गरेको होला, हामीले पनि केन्द्रको निर्णय अनुशार विअवरन संकलन गर्दै परिचयपत्र वितरण गर्दै आएका छौं, उनीहरूले पाउने सेवा सुविधाको बारेमा पनि मन्त्रालयले केहि मापदण्ड तोक्ला’– नगर प्रमुख चौधरीले भने ।

त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले गरिव परिवार परिचयपत्र वितरण गरिएकालाई राज्यले केहि न केही सुविधा उपलब्ध गराउने कुरामा विश्वास व्यक्त गरिन । आर्थिक र भौतिक रूपले समस्याग्रस्त भएका मानिसहरूले नै गरिव परिवार परिचयपत्र पाएका छन् भन्दै उपप्रमुख योगीले गरिवहरूको वर्गीकरण गरेर मात्र नहुने र उनीहरूलाई छिटो भन्दा छिटो सुविधा उपलब्ध गराउनु पर्ने बताइन । लमही नगरपालिका–१ मा १ जना, ३ मा ६ जना, ४ मा ७ जना, ५ मा १८ जना, ७ मा ७ जना, ८ मा १ सय १७ जना र ९ नम्बर वडामा ५९ जना गरि जम्मा २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?