Butwal Today

नरैनापुरमा मिठाई मेला (फोटो फिचर)

२६ फाल्गुन २०८०, शनिबार
अ+
अ-

बुटवल, २६ फागुन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १६ स्थित धार्मिक, पर्यटकिय र ऐतिहासिक नरेश्वर शिव बोलबम धाम मन्दिरमा महाशिवरात्रीको अवसरमा मेला सुरु भएको छ । मिठाई मेलाको रुपमा समेत पहिचान बनाएको विभिन्न मिठाईका परिकारहरु राखिएका छन । बिक्रीका लागि खुला रुपमा राखिएको मिठाईहरु भने स्वास्थ्य मापदण्ड पालना भएको पाईदैन । महोत्सव ५ दिन सम्म चल्ने छ । तस्वीर : कृष्ण खनाल