Butwal Today

शिवबोलबम मन्दिरमा यस्तो देखियो शिवरात्रीको रौनक (फोटो फिचर)

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

बुटवल ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित ऐतिहासिक शिवबोलबम मन्दिर नरैनापुरमा शिवरात्रिको अवसरमा दर्शन गर्न लाईनमा बसेमा श्रदालुहरु । यहाँ प्रत्येक बर्ष शिवरात्रिको अवरमा ५ दिन मेला लाग्ने गर्दछ । तस्बिरहरुः कृष्ण खनाल