Butwal Today

शिवरात्रीमा दाङको धारापानीमा देखिएको दृश्य (फोटो फिचर)

२५ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

दाङ, २५ फागुन ।

दाङको घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पान्डवेश्वर महादेब मन्दिरमा पनि महाशिबरात्रीको मेला लागेको छ । यहाँ शुक्रबार बिहानैदेखि भक्तजनहरुको घुईचो लागेको थियो । मन्दिर दर्शनका क्रममा देखियका दृश्य । तस्विरः रञ्जिता अधिकारी