ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

न्यु भिजनमा पुरस्कार वितरण तथा बृहत् साँस्कृतिक कार्यक्रम

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

बुटवल, २४ फागुन ।

रम्भादेवि ग्रुप अफ अर्गानाईजेसनबाट सञ्चालित बुटवल उपमहानगरपालिका वडा नं १२, तामनगरस्थित न्यु भिजन सेकेण्डरी स्कुलमा पुरस्कार वितरण तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बिच प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गर्दै शैक्षिक रुपमा लुम्बिनी उत्कृष्ट हासिल गर्न यहाँका निजि संस्थाहरुको योगदान रहेको बताए । शैक्षिक क्षेत्रमा निजी लगानीबाट गरेको योगदानको उचित मुल्याकन गर्दै सरकारबाट दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष लालहरि पाण्डे, ग्रुपका अध्यक्ष सुर्य बहादुर भट्टराई, प्रबन्ध निर्देशक मनोज बस्नेत, रम्भादेवि टेक्निकलका प्राचार्य मनोज काफ्ले, विद्यालयका प्राचार्य केशव श्रीस, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्य, समाजसेवी उदयराज काफ्ले, हिरा तरामु, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालयका सहप्राचार्य कमल खनालले २०७८ सालको परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ग्रुपका अध्यक्ष सुर्य बहादुर भट्टराईले समुदायको माग अनुसार समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको बताए ।
कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले समुदायमा युवाहरुलाई किताबी ज्ञानभन्दा प्राविधिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न आफुहरु सफल भएको बताए । विद्यार्थीहरु केवल शैक्षिकमात्र नभई नृत्य, कराते, भलिबल, क्रिकेट, बास्केटबल लगायत खेलकुद र अन्य विविध गतिविधिहरुमा समेत उत्कृष्टता हासिल गर्दै आएको उनले बताए ।

विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षासम्म १ हजार १ सय तथा प्राविधिक शिक्षातर्फ एचए, ल्याब, रेडियोलोजी, सिभिल इन्जिनियरिङमा गरि ५ सय विद्यार्थीहरु अध्ययरत छन । कार्यक्रममा विद्यार्थीहरुले गणेश नृत्य लगायत विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?