Butwal Today

नेकपा एमालेले बोलायो सचिवालय बैठक, राजनीतिमा एकाएक तरंग

२१ फाल्गुन २०८०, सोमबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको हो ।

राति आकस्मिक रूपमा बिहान सचिवालय बैठक आह्वान गरिएको हुँदा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिने गरी सचिवालय बैठक बोलाइएको हो ।