ट्रेंडिंग:

>> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ?

सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना

एसईईका कारण स्थगन गरेको नगरप्रमुख श्रेष्ठको दाबी
१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बर्दघाट, १८ फागुन । बर्दघाट नगरपालिकामा संचालन हुने भनिएको महोत्सव बिबाद चरम उत्कर्षमा पुगेको छ । बर्दघाट नगरपालिकाले सहमती कार्यन्वयन नगरेको भन्दै बर्दघाट उद्योग वाणिज्य सँघका पदाधिकारले शुक्रबार धर्ना दिएका छन । सँघका पदाधिकारी र सदस्यहरुले कालो पट्टी बाँधेर नगर प्रमुखको कार्यकक्ष बाहिर धर्ना दिएका हुन ।

सातौँ बर्दघाट महोत्सव सँचालनका लागि नगरले फागुन २ गते सहमती दिएर पुनः फागुन ११ गते महोत्सव स्थगित गर्न सँघलाइ पत्र काटेको थियो । नगरले सहमती दिए लगत्तै जिल्ला प्रशासन कार्यालयको समेत अनुमति लिइ सँघले फागुन १७ देखी २९ सम्म महोत्सव सँचालन गर्ने गरी तयारी गरिरहेको थियो । यसअघि मेला लगाउनका लागि नगरपालिकाले बाणिज्य संघलाई अनुमती प्रदान गरेकोमा हाल आएर बिबाद पछि आफ्नै निर्णयबाट नगर पछि हटेको ब्यवसायीको भनाई छ ।

“मेयर साबले आफैले अनुमती दिनु भो, हामीले सामान झार्यौ, अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन । लाखौ खर्च भयो यसको जिम्मा कसले लिने ? यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौ । “बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले भने ।

के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होईन । निजि क्षेत्रलाई स्थानिय सरकारले गर्ने व्यवहार यहि हो? न्यौपानेले प्रश्न गरे । “हामिलाई स्थानिय सरकाले नगरका हरेक गतिविधिमा जिम्मेवारी दियोस हामीलाई उच्चतम प्रयोग गरियोस ताकी हाम्रो पनि उतिकै योगदान रहोस भन्नेमा हामी छौ । तर हामिलाई शत्रुताको ब्यवाहारले हेरिदै छ।हामी आक्रोशित होइन दुखित छौ“के हामिलाई ती विद्यार्थीको भविष्य अनि ती ब्यवसायीको चिन्ता नै नभएको हो त ?बिकल्प नै मेला रोक्नु मात्रै हो त ? अध्यक्ष न्यौपानेको भनाइ थियो ।

नगरले केहि ब्यवसायीहरुले मेला रोकिनुपर्ने भन्दै हस्ताक्षर सँकलन गरेको र कक्षा ८ को परिक्षा र एसइइ परिक्षाको कारण देखाउँदै मेला स्थगन गर्न निर्देशन दिएको थियो । “मुलतः बिद्यार्थीकै कुरा आएपछि हामी पछी हटेका हौ, अरु कारण छैन । मेला नै लाग्दैन लाग्नु हुन्न भन्ने होइन एसईई पछी लगाउला“ नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने । आईतवार आधिकारिक निर्णय गरेर उद्योग बाणिज्य संघलाई पत्राचार गरिने नगरप्रमुख श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?