ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १५ फागुन । धार्मिक महत्व बोकेको चंम्किपुरस्थित दुर्गा माता भवानी मन्दिरमा शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १५ को कार्यालयको संरक्षण तथा मन्दिरमा दुर्गा माता भवानी मन्दिर संस्थाको आयोजनामा मंगलबार शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा १५ का वडा अध्यक्ष एवं नगर प्रवक्ता शिव राना बैदिक विधि अनुसार मन्दिर परिसरमा पुजापाठसहित मुर्तिको प्राणप्रतिष्ठा गर्दै नगरमा रहेका पुरातन, धार्मिक महत्व बोकेका पर्यटकिय स्थललाई संरक्षण र प्रचारप्रसारमा जोड दिएका बताए । एकिकृत योजना ल्याएर यहाका पर्यटकिय स्थलहरुलाई जोड्दै आर्कषक र पर्यटनमैत्री बनाउने योजनाहरु अघि सारेको उनले दाबी गरे ।

कार्यक्रममा मन्दिर संस्थाका अध्यक्ष सन्तोष सिमागैडाले स्थानिय समाजसेवीहरुबाट आर्थिक संकलन गरि मन्दिरलाई सौन्दर्यकरण थालेको भन्दै यसमा स्थानिय सरकारबाट सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा पुर्व गाबिस अध्यक्ष हरिध्वज मल्ल, जनप्रतिनिधिहरु रमा पराजुली, सुर्य काफले, कुल प्रसाद लम्साल, मन्जु दर्जी, सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका प्रेम पौडेल, संस्थाका सदस्य सर्जन खत्रीले पर्यटनको सम्भावना भएका क्षेत्रहरुको अध्ययन गरि लगानी सुनिश्चितामा सरकार लाग्नुपर्ने सुझाव दिए । यसअघि स्थानियको सहभागितामा निकालिएको शोभा कलश यात्रा वडाका विभिन्न स्थान परिक्रमा गरि मन्दिरमा प्रवेश गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?