ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दुर्लभ रक्तदाता ब्यवस्थापन समितिमा भगवती अर्याल

१३ फाल्गुन २०८०, आइतबार
१३ फाल्गुन २०८०, आइतबार

बुटवल, १३ फागुन। नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही अन्तरगत दुर्लभ रक्तदाता ब्यवस्थापन गर्ने गरि समिति गठन भएको छ। स्वस्थ्य रगत: सबैको लागि नारासहित दुर्लभ रक्तदाताहरुको भेलाले भगवती अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो। जसको सदस्यमा हिरा बहादुर के सी, तिलकराम पाण्डे, केशव प्रसाद श्रेष्ठ, लक्ष्मी थापा क्षेत्री, गिरिराज पाण्डे, ईश्वरी गाैतम, लक्ष्मी बस्नेत, प्रकाश अधिकारी, सरस्वती पन्थ र बिन्दु गाैतम रहेका छन।

नवनिर्वाचितसंयोजक भगवती अर्यालले रुपन्देहीमा छरिएर रहेका दुर्लभ रक्तदाताहरुलाई संगठित गरि रगत अभावलाई पूरा गर्न संस्थागत रुपमा सहयोग गर्ने बताईन।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै रक्तदान पवित्र काम भएको बताईन । नगरबासीहरुलाई निशुल्क रक्तदानको ब्यवस्थापन गरेको उनले बताउदै स्थानिय सरकार रगत ब्यवस्थापनको अभियानलाई सधै साथसहयोग गर्दै आएको बताईन। रगत अभावमा कुनै पनि बिरामीलाई मृत्युवरण हुन नदिन संस्थागत रुपमा भएको अभियान महत्वपूर्ण भएको उनले बताईन। दिर्घरोगीहरुलाई वार्षिक कार्ययोजना बनाएर सहयोग गर्दै आएको उनले बताईन। कार्यक्रममा ३० जना बढि रक्तदाताहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताए । निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याक राख्ने कामको जिम्मा लिएको नेपाल रेडक्रसबाट कामाा चुकेको उनले बताए। रुपन्देहीमा ३५७ जना दुर्लभ रक्तदाताहरु रहेको उनले बताए। ब्लड बैकको २०७९/८० मा ३२ हजार पोजिटिभ खपत हुदा ७९४ युनिटमात्र नेगेटिभ रक्तदान खपत भएको उनले बताए। प्रत्येक शनिबार निरन्तर १२ वर्ष देखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए। रगत खपतका हिसाबमा पुरुषको तुलनामा महिलाहरुलाई धेरै रगत खपत हुने गरेको भन्दै रक्तदानमा अग्रसरता बढाउन विभिन्न कार्यक्रम गरिदै आएक‍ो उनले बताए। शरिरमा खेर जाने रगतलाई ३-३ महिनामा दान गरिदा त्यसबाट उपचारमा रहेका बिरामीहरु दुर्लभ रक्तदाताहरुलाई सहज हुने उनले बताए।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा बिबि राउतले बिरामीको उपचारमा चिकित्सक सधै गम्भीर हुने भन्दै कतिपय अवस्थामा शल्यक्रियाको क्रममा रगत अभावमा देखिँदा कठिनाई आईपर्ने बताए।

कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, चौराह हस्पिटल प्रालिका एमडी बिरु भण्डारी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, लुम्बिनी प्रादेशिक अस्पतालका सत्यराज शाक्य, महासचिव अर्जुन प्रसाद पौडेल,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?