ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

स्कलर्स होममा अभिभावन तथा अन्तरक्रिया

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन । स्कलर्स होम बोर्डिङ स्कुलमा शनिबार विद्यालयका अभिभावकहरुलाई लक्षित गरि एक दिने अभिभावन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठले उद्घाटन गर्दै सामुदायिक विद्यालय नभएको वडामा नमुना विद्यालयका रुपमा स्कलर्स भएको बताए । रुपन्देहीमा रहेका विद्यालयको स्तर राष्ट्रियस्तरमा नै ख्याति कमाएको उनले बताए । जीवनको साचो बुझाईका रुपमा आध्यात्मिक शिक्षा भएको भन्दै उनले खानपिन, बानी सुधारमा अभिभावकहरुको ध्यान दिन जरुरी रहने बताए ।

कार्यक्रममा स्कुलका प्राचार्य बाबुराम बन्जाडेले वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गरिएको बताए विद्यार्थीको शिक्षामा बिद्यालयका शिक्षकमात्र नभई अभिभावकको पनि उत्तिकै दायित्व रहने भन्दै अभिभावकहरुलाई आफनो दायित्व पहिचान गराउने गरि कार्यक्रम गरिएको बताए । बालबालिकाहरुको आनीबानी र ब्यवहार सुधारका लागि अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उनको तर्क छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक बिदुर फुयालले अभिभावकहरुलाई सहजिकरण गरेका थिए । उनी १५ वर्षदेखि माईण्ड म्यानेजमेन्ट अन्तरगत आर्ट अफ ट्यालेन्ट, तनाव ब्यवस्थापन, सकारात्मक सोच लगायतका विषयमा तालिम दिदै आएको कार्यक्रम सहजकर्ता ऋषिराम भुषालले बताए । अहिलेसम्म उनी ८ सय विद्यालयमा कार्यक्रम गरिसकेका छन ।

कार्यक्रममा पुर्व प्रजिअ टेक बहादुर थापा, बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरि विवस, स्कुलका संचालक खुबीराम आचार्य, क्याम्पस चिफ दिपक ढकाल, स्कलर्सहोमको सहप्राचार्य टिकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी, लोकप्रसाद भण्डारी (राजु) ले अभिभावकहरुको निक्कै महत्वपुर्ण हुने भन्दै सबैभन्दा धेरै समयमा विताउने घरको वातावरणलाई विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । एम्स कलेजसंग ब्यवस्थापनमा गाभिएको विद्यालयमा हाल १ हजार ७ सय विद्यार्थीहरु अध्ययनरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?