ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

वैकल्पिक उर्जा समयको आवश्यकता

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

भैरहवा, १२ फागुन ।

वैकल्पिक उर्जा समयको आवश्यकता भएको सरोकारवालाहरुहरुले बताएका छन् । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा भैरहवामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विभिन्न व्यवसायीहरू विद्युतको कारण धारासायी हुने अवस्था रहेकाले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहकार्यको आवश्यकता रहेको बताए । उनले नेपाल विद्युतको अपार सम्भावना भएको देश भएपनि हिउँदको समयमा विद्युत विदेशबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेको भन्दै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले गर्ने कार्यक्रमले यसको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए ।

वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रका निर्देशक नारायण प्रसाद अधिकारीले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको बजारीकरण तथा वितरणका विषयमा अनुशिक्षण गरेका थिए ।

एईपीसी÷केएफडव्लु प्रवन्धक सन्तोष राईले वैकल्पिक उर्जाको प्रयोग तथा वितरण र उद्योगक्षेत्रमा पुग्ने सहयोगका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका विज्ञ खेम बहादुर भण्डारीले उद्योगहरूको लागि रूफटप सोलार सिस्टम विषयमा जानकारी दिए ।

सौर्य उर्जा समन्वय छत केएफडव्लु÷ एईपीसी डीकेटीआई प्रोजेक्टका ई. निरज सापकोटाले यसको आवेदन प्रक्रिया र ढाँचाको बारे जानकारी गराए ।
कार्यक्रममा वातावरण र समाज व्यवस्थापन बनोटको सम्बन्धी प्रशिक्षक विवेक कान्त न्यौपानेले उर्जाको आवश्यकता र सहयोग सम्बन्धमा जानकारी दिए । उद्योगी व्यवसायीहरूले सोधेका प्रश्नको उत्तर दिदै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका विज्ञहरूले यसको सदुपयोगको विषयमा जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?