ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

रोटरी क्लब अफ तिनाउ बुटवलद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र दन्त शिविर

१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन ।

११९ औं रोटरी डेको अवसरमा रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै उनीहरुको दन्त परीक्षण गरेको छ । क्लबले तिलोत्तमाको हाम्रो सगरमाथा आधारभूत बिद्यालयका बालबालिकाको निःशुल्क दन्त परीक्षण सहित शैक्षिक सामाग्री वितरण गरेको हो ।

दन्त परीक्षणमा रोटरी क्लब अफ लुम्बिनी स्टारले सहकार्य गरेको थियो भने समाज डेन्टलले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गभर्नर यादब भण्डारीले रोटरी क्लव तिनाउ बुटवलले स्वास्थ्य र शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले क्लबले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समुदायका बालबालिकाहरुले अध्ययन गर्ने हाम्रो सगरमाथा आधारभूत विद्यालयमा गरेको निरन्तर सहयोगले बालबालिकाहरुलाई विद्यालय सम्म पुग्न प्रेरित गर्दै आएको बताए ।

पछिल्लो समय बजारमा प्याकेटमा तयार गरी राखिएका खाना खाजाका कारण बालबालिकाहरुको स्वास्थ्यसंगै दाँतमा किरा लाग्ने, कमजोर हुने जस्ता समस्या देखिने गरेकोले यस्ता शिविरले दाँतको नियमित सरसफाई र सुरक्षाका लागि सचेत बनाउने बताए । कार्यक्रममा क्लबका एडभाईजर एवं डिस्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलम, रोटरी डे सेलिब्रेशन कमिटी चेयर राजेन्द्र ढकाल लगायतले रोटरी क्लब अफ तिनाउ बुटवलले गर्दै आएका कामहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष अमृता भुषाल, सचिव अनिता भुषाल, रोटरी क्लब अफ लुम्बिनी स्टार्शका अध्यक्ष धु्रव कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?