ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

दुर्लभ रक्तदाताको बुटवलमा भेला

नगरबासीको स्वास्थ्यप्रति सरकार गम्भीर छ । –उपप्रमुख अर्याल
१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल, १२ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही दुर्लभ रक्तदाता भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ्य रगतः सबैको लागि नारासहित दुर्लभ रक्तदाताहरुको भेला सम्पन्न भएको हो । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै नगरबासीको स्वस्थ्यको बारेमा आफुहरु गम्भिर भएको बताईन । रक्तदान मानव स्वस्थ्यसंग जोडिएको पवित्र काम भएको भन्दै उनले गरबासीहरुलाई निशुल्क रक्तदानको ब्यवस्थापन गरेको समेत बताईन । स्थानिय सरकार रगत ब्यवस्थापनको अभियानलाई सधै साथसहयोग गर्दै आएको बताईन । रगत अभावमा कुनै पनि बिरामीलाई मृत्युवरण हुन नदिन संस्थागत रुपमा भएको अभियान महत्वपूर्ण भएको उनले बताईन । दिर्घरोगीहरुलाई वार्षिक कार्ययोजना बनाएर सहयोग गर्दै आएको उनले बताईन ।

कार्यक्रममा ३० जना बढि रक्तदाताहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताए । निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याक राख्ने कामको जिम्मा लिएको नेपाल रेडक्रसबाट काममा चुकेको उनले दुखेसो गरे । रुपन्देहीमा ३५७ जना दुर्लभ रक्तदाताहरु रहेको उनले बताए । ब्लड बैकको २०७९/८० मा ३२ हजार पोजिटिभ खपत हुदा ७९४ युनिटमात्र नेगेटिभ रक्तदान खपत भएको उनले बताए । प्रत्येक शनिबार निरन्तर १२ वर्ष देखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । रगत खपतका हिसाबमा पुरुषको तुलनामा महिलाहरुलाई धेरै रगत खपत हुने गरेको भन्दै रक्तदानमा अग्रसरता बढाउन विभिन्न कार्यक्रम गरिदै आएको उनले बताए । शरिरमा खेर जाने रगतलाई ३–३ महिनामा दान गरिदा त्यसबाट उपचारमा रहेका बिरामीहरु दुर्लभ रक्तदाताहरुलाई सहज हुने उनले बताए ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा विवि राउतले बिरामीको उपचारमा चिकित्सक सधै गम्भीर हुने भन्दै कतिपय अवस्थामा शल्यक्रियाको क्रममा रगत अभावमा देखिँदा कठिनाई आईपर्ने बताए । कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, चौराह हस्पिटल प्रालिका एमडी बिरु भण्डारी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, लुम्बिनी प्रादेशिक अस्पतालका सत्यराज शाक्य, महासचिव अर्जुन प्रसाद पौडेलले रुपन्देहीलाई रक्तदाताको जिल्लाका रुपमा पहिचान बनाउन सफल भएको बताए ।

रुपन्देहीमा छरिएर रहेका दुर्लभ रक्तदाताहरुलाई संगठित गरि रगत अभावलाई पूरा गर्न संस्थागत रुपमा सहयोग गर्ने गरि संगठित गरिएको कार्यक्रम संयोजक भगवती अर्यालले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?