ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० को लागि लुम्बिनी प्रदेशको तयारी तिब्र

९ खेलका संयोजक तोकिए, बन्द प्रशिक्षण हुने
१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

बुटवल, १० फागुन । पहिलोपटक हुन लागेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० प्रतियोगितामा भाग लिने गरि लुम्बिनी प्रदेशको तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद विकास नियमावली २०७८ परिच्छेद ३ को दफा ७ अनुसार गठित कार्यकारी बैठकले फागुन २४–३० गते हेटौडामा हुने प्रतियोगिताको खेलाडी छनौट गर्ने, बन्द प्रशिक्षण साथै स्थान र ९ खेलका संयोजक तोकेको छ । बैठकमा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगितामा भाग लिने खेलाडीको छनौट र बन्द प्रशिक्षण सहित दाबेदारी हुने गरि तयारी गरिने बताए । ‘दशौको राष्ट्रिय प्रतियोगिताको तयारीका रुपमा समेत रहेको छ ।’–उनले भने ।

खेलाडी छनौट फागुन १६ देखि १८ गतेसम्म हुने भएको उनले बताए । एथलेटिक्स खेल दाङमा, पौडी नेपालगंज बाहेक तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, कराते, फुटबल, भलिबल, क्रिकेट खेलहरु रुपन्देहीमा हुनेछन । प्रतियोगितामा विभाग खेलाडी र टिम सहभागी नहुने र आलोपालो गरेर बजेट बिनियोजन गर्न सक्ने प्रदेश आयोजक बन्ने प्रावधान रहेको उनले बताए । एथलेटिक्स खेलको संयोजक चन्द्र गुरुङ, सदस्यहरु मोहन घले र पद्मा चौधरी, तेक्वान्दो खेलको संयोजक कोशिश खड्का, सदस्यहरु दिपेन्द्रमान श्रेष्ठ र दिपेन्द्र बुढाप्रित, बक्सिङ खेलको संयोजक राजु गुरुङ, सदस्यहरु नारायणसिह खत्री र कुमार खाड ठकुरी, ब्याडमिन्टन खेलको संयोजक जयन्त श्रेष्ठ, सदस्यहरु राजेश शाक्य, प्रमोद पहाडी, फुटबल खेलको संयोजक लोक पुन, सदस्यहरु याम बहादुर गुरुङ र जनक केसी, पौडी खेलको संयोजक सन्जय थापा, सदस्य चन्द्रमान चौधरी, चुडामणि डुम्रे, भलिबल खेलको संयोजक अर्जुन घिमिरे, सदस्यमा योग गुरुङ र लोकेन्द्र बहादुर भण्डारी, क्रिकेट खेलको संयोजक हरि थापा, सदस्यमा दुर्गा सेन, प्रथम पराजुली, कराते खेलको संयोजक पदम बहादुर बस्नेत, सदस्यमा कृष्ण देवकोटा र सन्तोष सिह तोकिएको छ ।

हेटौडामा हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो चरणमा एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट ( महिला/पुरुष), कराते, तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, पौडी खेल समावेश गरिएको छ। जसमा कराते महिला पुरुष/महिला (एकल र टिम काता) गरि २१ वटा पदक, तेक्वान्दो महिला पुरुष/महिला (एकल र टिम पुम्से) गरि २४ पदक, एथलेटिक्समा महिला/पुरुष गरि ३६ पदक , बक्सिङ महिला/पुरुष गरि २३ पदक, फुटबल महिला/पुरुष टिम ३६, भलिबल टिम २४, क्रिकेट टिम २८, ब्याडमिन्टन महिला/पुरुष गरि ६, पौडी २५ गरि कुल २२३ पदकका लागि प्रतिप्रतिस्प्रर्धा गर्ने छन ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?